बेनी, शुक्रबार साउन २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । साँझ ६।२६ मिनेटको समयमा ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सदरमुकाम बेनीमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो । दरवाङ, ताकम, मुना लगायतका...
समाचार
-
-
त्रिशूली बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो
धादिङ,शुक्रबार साउन २४ गते । आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ व...
-
२५ औं विश्व आदिवासी दिवस मनाइयो (भिडियोसहित)
काठमाडौं ,शुक्रबार साउन २४ गते । संघीय सरकारको राजधानी काठमाडौंमा विभिन्न कार्यक्रमको साथ विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संघ संस्थाको समन्वयमा शुक्रबार आदिवासी दिवस मनाइएको हो । जातीय झाँकीसहित सहभागी भएका जातीय संघ संस्थाले भृकुटीमण्डपबाट र्याली निक...
-
सरकारी कार्यालयमा प्रशासनको छड्के
म्याग्दी, शुक्रबार साउन २४ गते । बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो । हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासन...
-
आज २५ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं ,शुक्रबार साउन २४ गते । आज २५ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्ने नाराका साथ दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ। आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा काठमाडांँैसहित देशैभर व...
-
त्रिसुली नदीमा बस खस्दा ३ जनाको ज्यान गयो ,१४ को उद्दार
काठमाडौं ,शुक्रबार साउन २४ गते । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। ब...
-
स्थानीय तहलाई साढे तीन करोड बढी वितरण
म्याग्दी,विहिबार साउन २३ गते । जिल्ला समन्वय म्याग्दीले जिल्लाका ६ स्थानीय तहलाई करिब ४ करोड रुपैयाँ बजेट वितरण गरेको छ । जिल्ला समन्वय म्याग्दीको कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँच वटा गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । तत्कालिन जिल्ला विकास स...
-
ललिता निवास जग्गा प्रकरण :२० रोपनीभन्दा बढी जग्गै घूस
काठमाण्डौं,विहिबार साउन २३ गते । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्...
-
नेपाली कप्तान खड्काको ठूलो फड्को : क्रिकेट वरीयतामा धोनी र गेलभन्दा अगाडि
काठमाडौं ,बुधबार साउन २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्...
-
बोलेरो जिप दुर्घटना अपडेट ः एकको ज्यान गयो ,१२ गम्भीर घाइतेलाई पोखरा पठाइयो
म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै...

























