• युवाहरुको पहलमा निर्माण भएको खेलमैदान र युवा क्लवको भवन उद्घाटन

    सानालेखमा महाशिवरात्री मेला शुरु धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन १८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ शुक्रवारदेखि शुरु भएको छ । सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रमक...

  • महभिरमा खानेपानी आयोजना निर्माण

    महभिर बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५ हजार १७ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् । मालिका गाउँपालिक...

  • म्याग्दीमा ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन यसरी मनाइयो ( भिडियो सहित )

    बेनी बिहिबार फागुन १६ गते । ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले उद्घाटन गर्नुभएको हो । भिडियो हेर्नुहोस् https://youtu.be/Q2qV9NZ23_o ...

  • असिना र पानीले म्याग्दीका कृषकको लाखौंको तरकारी नष्ट

    म्याग्दी बिहिबार फागुन १६ गते । गयराती परेको असिना पानीले म्याग्दीका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले तरकारी खानका लागि तयारीमा अवस्थामा ...

  • औलामा खानेपानी आयोजना निर्माण

    बेनी बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लि...

  • युवाहरुको उदाहरणीय काम ःसंस्कृति संरक्षणका लागि खेल मैदान निर्माण

    धु्रबसागर शर्मा म्याग्दी बिहिबार फागुन १६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट सानालेखको लेखसाइड युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेल मैदान निर्माण गरेका छन् । गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रो...

  • बिशेष जिल्ला सभा : सरकारले पहिलो वर्षमा संघीयताको आधार तयार गरेको मन्त्री थापाको भनाई

    बेनी बुधबार फागुन १५ गते । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारको एक वर्षेको अवधिमा संघीयताको आधार तयार पार्न सफल भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बेनीमा बिशेष जिल्ला सभाको उद्घाटन गर्दै मन्त्रि थापाले एक वर्षको अवधिमा विभिन्न २५ वटा कानुन निर्माण, कर्मचारी समायोजन...

  • बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन

    सन्तोष गौतम बिम बुधबार फागुन १५ गते । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुक्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी...

  • ज्यामरुककोट समाज नेपालद्धारा गरिब तथा असहायलाई ४० हजार सहयोग

    ध्ुा्रबसागर शर्मा म्याग्दी मंगलबार फागुन १४ गते ज्यामरुककोट समाज नेपालले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका तीन जना गरिब तथा असहाय बालबालिका र व्यक्तिको पढाई खर्च र उपचारका लागि रु ४० हजार सहयोग गरेको छ । रोजगार,अध्ययन र बसाइसराइ लगाएतका कारणले ज्यामरुककोटबाट देश विदेशका विभिन्न ठाउँहरुमा पुगेका ज...

  • पोखरामा प्रदेश स्तरिय सुचना प्रविधि सम्बन्धी बृह्त मेला हुने

    साधन राम्जाली बेनी मंगलबार फागुन १४ गते । कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला २०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान ) महासंघ कास्कीको आयोजनामा सो मेला संचालन हुने भएको हो । मेला यही फागुन १८ गतेदेखी २४ गते संचालन हुने मंगलबार बेनीमा प्रत्रकार सम्मेलन मार्फत जानकारी...