• संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगरौँ : सभामुख श्रेष्ठ

    मकवानपुर । वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार वागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गर्नुभएको हो । उह...

  • त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण हुन्छ : शिक्षामन्त्री

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सुनिलले काठमाडौंको त्रिचन्द्र कलेज भवन पुनर्निर्माण गरिने बताउनुभऐको छ । यसै आर्थिक वर्षदेखि त्रिचन्द्र कलेज भवन पुनर्निर्माण अघि बढ्ने उहाँले बताउनुभयो । बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रालयका तर्फबाट जवाफ दिँदै प्रतिनिधि सभा बैठकमा आज मन्त्री ...

  • असार ७ देखि राप्रपाको केन्द्रीय समिति बैठक

    काठमाडौं । राप्रपाको केन्द्रीय समितिको बैठक असारमा बस्ने भएको छ । असार ७ गतेदेखि ९ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने राप्रपाले जनाएको छ । वैशाख ३० मा भएको स्थानीय चुनाव समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल हुने बताइएको छ । बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे पनि रिपोर्टिङ ...

  • ३६.०७ अंकले घट्यो सेयर बजार

    काठमाडौं । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ ।मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्...

  • कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनले छाप्ने

    काठमाडौं । सरकारले कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । ‘पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा...

  • कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्‍याउन सकिएन : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले गत बर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो बर्ष १ महिना अगाडि सारिएको बताउनुभयो । कोभिड १९ का कारण शैक्...

  • खेलाडी उपचार केन्द्रका लागि बजेटको व्यवस्था गर्छौं : मन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक बर्षदेखि खेलाडीहरूको उपचार व्यवस्थाका लागि चिकित्सा केन्द्रको व्यवस्था गर्ने बताउनुभयो । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत उठेका प्रश्नहरुको जवाफ दिँदै खेलाडीहरूको सं...

  • बेमौसमी वर्षा पीडित किसानले राहत नपाउनुमा गृह मन्त्रालय जिम्मेवार : कृषिमन्त्री

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गर्नुभएको छ । कृषि मन्त्रालयको बजेट र यसबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो दाबी गर्नुभएको हो । ‘हामीले पीडित किसानको लागत संकलन गरेर गृह मन्त्रालय पठाएक...

  • गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्छु : मेयर शाह

    काठमाडौँ । हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक छोडेकोबारे काठमाडौं महानगरका मेयर बालेन शाहले स्पष्टीकरण दिनुभएको छ । बैठक तीन दिनको लागि आयोजना गरिएको थियो । तर मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर फर्किनुभएको छ । तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुगेका बालेन र सुनिता एकदि...

  • विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

    काठमाडौँ । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न माग गरेको छ । नेविसंघले आज बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा सरकारले बितरण गर्न लागेको बैकल्पिक चुलो दुरदराजबाट काठमाडौंमा शिक्षा हासिल गर्न आएका विद्यार्थीलाई पनि सहज रुपमा बितरण गरियोस भनि ज्ञापनपत्र बुझाउनुभएको छ । केन्द्रका प्राविधिक...