• धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै

    काठमाडौँ । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो । भारत सरकारको मह...

  • बजेट अधिवेशन समापन नभएसम्म प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर नगर्ने

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने हुनुभएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्नेहुनुभएको हो । ‘अहिले मलाई मन्त्रिमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्...

  • कांग्रेसले जनताको गुनासो सुन्न समस्या समाधान विभाग बनाउनुपर्छ : डा.राणा (तस्बिरहरु)

    म्याग्दी ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्र सम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउँदै अब पार्टीको आन्तरिक समस्या ...

  • निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको वि...

  • मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ : खनाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल का...

  • मन्त्री फेर्ने निर्णयबारे आज छिनोफानो हुन्छ : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष माधव नेपालमाथि दबाब बढेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठेका थिए । एकीकृत समाजवादीले जेठ २२ मा आफ्ना चार मन्त्री फेर्ने निर्णय गरेको थियो । एकीकृत समाजव...

  • साढे दुई करोड कमाएर पौने चार करोड खर्च गरेका पूर्वसुब्बाविरूद्ध अख्तियारको मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना पूर्वनायब सुब्बाले गैरकानुनी रूपमा २ करोड ४४ लाख रुपैयाँ कमाएको भन्दै मुद्दा हालेको छ। अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन सुब्बा गणपति झाबाट २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ जफत गर्न विश...

  • न्यायाधीश-अधिवक्ताबीच घुस लेनदेनको अडिओ छानबिन गर्न समिति गठन

    काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोईराला र अधिवक्ता रूद्रप्रसाद पोखरेल बीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरिएको अडिओ समाचारमाथि छानबिन गर्न न्यायपरिषदले छानबिन समिति गठन गरेको छ । न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन गर्न तीन सदस्यीय समिति बनेको कानुन मन...

  • अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुग्यो

    काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ । उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ । तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्ने बताएका छन् । उनका अनुसार अहिलेसम्म ६०...

  • भारतीय सेना प्रमुख नेपाल आउँदै

    काठमाडौँ । भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने हुनुभएको छ । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गर्नुभएको छ। यस्तो उपाधि पाउने उहाँ भारतक...