• हेमन्त कान्छा र देवी घर्तीको ‘जानै लाग्यो बैँस रिमई’(भिडिओ)

    काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीले नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ ल्याउनुभएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिनुभएको छ । चर्चित गायक तथा संगीतकार हेमन्त कान्छाको जन्मघर म्याग्दीको मालिका गाउँपालिका–४,मठ्ठडाँडा हो। सार्वजनिक भएको गीतमा राजकुमार बगरका शब्द रहेको गायक स्वयमकै सङ्गीत...

  • नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो (तस्बिरहरु)

    म्याग्दी । नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले आइतबार आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने नारासहित दिवस मनाइएको हो । दिवसको अवसर पारेर ...

  • डेढ लाख पुरस्कार राशीको दोस्रो जेपीसी कपको उपाधि आयोजकलाई

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दुखुबेशी टिमलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै आयोजक जेपीसीले एक लाख पचास हजार रुपैयाँ पुरस्कार...

  • धवलागिरी गाउँपालिकाको चिनारी गीत सार्वजनिक

    काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गीत सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंले तयार पारेको गीतको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले शनिबार सार्वजनिक गर्नुभएको हो । गीतमा लोक गायक खड्ग गर्बुजाको शब्द, स्वर र संगित रहेको छ ।नयाँ वर्ष विक...

  • बूढापाकाले मात्र धानिरहेका छन् घुम्ती गोठको परम्परा

    बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ ,मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन्। परिवारको गुजारा खेती किसानी...

  • म्याग्दी मिडिया सोसाईटीको ९ औं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता

    बेनी । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता ...

  • मुस्ताङमा चौंरीको आलो रगत पिउने मेला सुरु (फोटोफिचर)

    मुस्ताङ। हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा चौंरीको आलो रगत पिउने याक महोत्सव  सुरु भएको छ ।याक दिवसको अवसरमा हिमालयन याक नाक संरक्षण समितिद्धारा आयोजित मेलामा पहिलो दिन शनिबार  विभिन्न रोगबाट ग्रसित बिरामीको भीड लागेको छ । मेलामा मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौँ र बुटवल लगायतक...

  • रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३, दाना स्थित प्रसिद्ध रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तीन करोड रुपियाँभन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो ।सङ्घीय सरकारबा...

  • गौश्वारामा पश्चिम नेपालकै पहिलो गोबर्धन महायज्ञ हुँदै

    बेनी । म्याग्दीको बेनी नगरपालिका– २ ,ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक गोवर्धन महायज्ञको आयोजना गरिएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा आगामी वैशाख १५ देखि ३० गतेसम्म गौश्वारामा गोवर्धन बिराट महायज्ञ २०८२ आयोजना गरिएको हो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले...

  • नेपाली नयाँ वर्षको अवसरमा युकेमा ‘मोना शुभकामना साँझ’ हुँदै

    बेलायत।युकेमा यस वर्ष पनि नेपाली नयाँ वर्ष विक्रम संवत् २०८२को अवसरमा ‘मोना युके शुभकामना साँझ ’ आयोजना हुने भएको छ । म्याग्दी घर भई हाल विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गानाइजेशन युके (मोना युके)काृ आयोजनामा शनिबार २६ अप्रिल २०२५मा उक्त कार्यक्रम संचालन हुने भएको हो । उक्त कार्...