• गौशाला प्रहरी वृत्त अगाडि सेन्ट लरेन्स कलेजका विद्यार्थीको प्रदर्शन

    काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले बुधबार पनि प्रदर्शन गरेका छन् । बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प...

  • ललितपुर महानगरका प्रमुख चिरिबाबुले लिए शपथ

    काठमाडौँ । ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गर्नुभएको छ । बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाउनुभएको हो । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले थालेका पुराना योजनाहरू पुरा गर्दै नयाँ कामको स...

  • सेयर बजारमा दोहोरो अंकको वृद्धि

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १४.३७ अंकले वृद्धि भएको छ । योसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक २२२३.५७ अंकमा उक्लिएको छ । २२४३ अंकसम्म उक्लिएको बजार बन्द हुने समयमा केही घटेको थियो । बुधबार दिनभर २२६ कम्पनीका एक अर्ब ४ करोड रुपैयाँ बराबरको २४ लाख ९४ हजार कित्ता सयेर कारोबार भयो । बुधबार सेयर बजारमा सबै ...

  • जेठमा विदेश जाने ५ सरकारी प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत

    काठमाडौं । सरकारले विभिन्न कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकमा जाने सरकारी प्रतिनिधिमण्डलको भ्रमण तालिका स्वीकृत गरेको छ । ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत भएको छ भने एउटा भर्चुअल बैठकको लागि टोली गठन गर्ने निर्णय भएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार १० जेठमा बसेको मन्त्रिपरिषद ...

  • गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै चक्काजाम

    कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ । अत्तरियामा स्वतस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन् । रातोपाटीबाट  ...

  • लुम्बिनीमा चट्याङ लागेर २ को मृत्यु, ३ घाइते

    रुपन्देही । लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्...

  • अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ : उपाध्यक्ष पौडेल

    काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गर्नुभएको छ । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सा...

  • कांग्रेसका जनप्रतिनिधिकोे रिपोर्ट कार्ड बन्छ : थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताउनुभएको छ । कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले प्रशिक्षण दिने पनि उहाँले बताउनुभयो । केन्द्रले गरेको प्रशिक्षणको आधारमा जन...

  • काठमाडौँ महानगरपालिकाका २७ वडामा मत गणना सकियो

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ । यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मत...

  • मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

    काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेजीको लगायत बजार महङ्गी नियन्त्रणको माग राख्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्। बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन्।विद्यार्थीहरुले निगमको मु...