• म्याग्दीको रघुगंगा १ बेगमा नेपाली कांग्रेसको प्यानल नै विजयी

    मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगमा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । बेगमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बिलबहादुर फगामीले ४३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धीले ३५४ मत प्राप्त गरेका छन् । त्यसैगरी पालिका अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारीले ४३४...

  • भोट नदिएको भन्दै मल्कवाङमा महिलामाथि कुटपिट

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ , मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ र निर्वाचनमा आफ्नो  पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांगेसले आरोप लगाएको छ । मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्...

  • रघुगंगा–४ दग्नाममा मतदान सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिकामा–४ दग्नाममा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कुल १०२५ मतदाता भएको जनता माध्यमिक विद्यालय दग्नाम र शिव अधारभुत विद्यालय दर्मिजा मतदान केन्द्रमा जम्मा ६७३ मत खसेको निवार्चन अधिकृत राजकुमार गौतमले बताउनुभयो । जनता मावि दग्नामको मतदान स्थलबाट कुल ६९३ मा ४४९ मत ...

  • थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ३७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • देशभर ५५ प्रतिशतको हाराहारीमा मत खस्यो

    काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत देशभर ५५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साढे ४ बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका...

  • मेयर उम्मेदवारमाथि कुटपीट

    तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उहाँका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले बताउनुभयो । प्रत्यासी जोशीको टाउकोमा चोट लागेको छ । मतपत्र च्यातिएपछि विवाद हुँदा उहाँमाथि आक्रमण भएको बुझिएको छ ।...

  • ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री खाण

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्ण रुपमा ...

  • संस्कृतिविद् जोशीले १०३औँ जन्मदिन मनाउँदै, मतदान नगर्ने

    काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ। स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिनुभयो। केही दिनदेखि श्वासप्रश्वासमा ...

  • बाबुरामलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो। भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

  • कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैन : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताउनुभएको छ । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभएको छ, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ ...