विराटनगर । मोरङका दुई पालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै गठबन्धन गरेका छन् । सिट बाँडफाँटको विषयमा नेपाली कांग्रेससँग सहमति नजुटेपछि माओवादी र जसपाले सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा गठबन्धन गरेका हुन् । जसपाको प्रभाव क्षेत्र रहेका दुई पालिकाको प्रमुख जसपाले पाएको छ । उपप्रमुख ...
समाचार
-
-
मेयरको टिकट नपाएपछि ६ दिनमै एमाले छोडे जानकीरामले
काठमाडौँ । जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर ६ दिनअघि नेकपा (एमाले) प्रवेश गरेका जानकीराम साहले पार्टी परित्याग गर्नुभएको छ । एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि साहले सोमबार पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो। उहाँले सोमबार दिउँसो १ बजे स्वतन्त्र उम्मेदवारी दिने तयारी ग...
-
१३ दलको समानुपातिक बन्दसूची संशोधन
काठमाडौं । निर्वाचन आयोगले आइतबार अपरान्हसम्म विभिन्न दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने निर्णय गरेको छ ।उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले आयोगले ती नाम हटाएको हो । समानुपातिकको बन्दसूचीमा रहेकाहरुको नाम नहटाएसम्म उनीहरु स्थान...
-
सुर्खेतमा गठबन्धनबीच तालमेलको सम्भावना समाप्त : माओवादी केन्द्र
सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेस अनिर्णित बन्दा सत्तारुढ दलहरुबीचको गठबन्धन टुटेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेर जाने भनेर संयुक्त विज्ञप्ति निकालेको काँग्रेसले भागवण्डाको कुरामा लचकता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्रले गठबन्धनको सम्भावना समाप्त भएको घोषणा गरेको छ । नेकपा माओवादी केन्द्र ...
-
पत्रकार सम्मेलन गर्दै प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न उहाँले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको थियो । माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न...
-
नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा पुनको उम्मेद्वारी
म्याग्दी । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेद्वार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । ...
-
सांघाइमा कोभिडबाट एकैदिन ३९ जनाको मृत्यु
एजेन्सी । चीनको सांघाइमा कोभिडबाट आइतबार एकैदिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए । साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको वृद्ध र खो...
-
तालमेलमा समस्या आयो, प्रतिगमनलाई मद्दत पुग्न सक्छ : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताउनुभयो । सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भन्नुभएको छ, ‘कतिपय जिल्...
-
रूसी आक्रमणको दुई महिनापछि युक्रेन पुगे दुई अमेरिकी मन्त्री
एजेन्सी । अमेरिकामा दुई जना मन्त्री रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लियोड अस्टिन आइतबार राजधानी किएभ पुगेका हुन्। उनीहरूले किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। रूसले...
-
अन्नपूर्णमा काँग्रेसको उमेद्वारी दर्ता
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु मनोनयन दर्ता गराउन पुगेका थिए । न...