काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उहाँले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो । भारत भ्रमणको नाममा यस...
समाचार
-
-
पाँचजना डीएसपीको काज सरुवा
काठमाडौं । नेपाल प्रहरीका ५ जना डीएसपीको काज सरुवा गरिएको छ । पाँच जनाको सरुवासँगै काठमाडौंको एक वृत र चारवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् । महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी, धरानमा बुद्ध श्रेष्ठ र ईप्रका गरुडामा...
-
बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो
म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–क...
-
व्यवसायीले बन्द गरे पेट्रोलियम पदार्थको ढुवानी
काठमाडौं । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाउनुभएको छ । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्याल...
-
अझै तीन दिन मौसम सफा हुँदैन : मौसमविद
काठमाडौं । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताउनुभयो । उक्त प्रणालीको प्रभा...
-
नाट्टाको अध्यक्षमा रमेश थापा निर्वाचित
काठमाडौँ । पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ । नाट्टाको बिहीबार सम्पन्न ५५ औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको शुक्रबार बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी ह...
-
१६ महिने बालिका बलात्कार आरोपमा युवक पक्राउ
धनगढी । कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो।बालिकाको स्वास्थ्य परीक्षणका गर...
-
एमसीसी पारितसँगै नेपाल तीन ढुंगाबीचको तरुल भयो : मेहता
काठमाडौँ । भारतीय सेनाका पूर्वजर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै नेपाल तीन ढुंगाको तरुल भएको टिप्पणी गर्नुभएको छ । पृथ्वीनारायण शाहको उदाहरण दिँदै पूर्वजर्नेल मेहताले एमसीसीले चीनलाई पराजित गरेर नेपाल प्रवेश गरेको उल्लेख गर्दै नेपाल तीन ढुंगाबी...
-
ओलीसँगको भेटपछि धवलशमशेरले भने- अब पाँच दललाई चुनौती त दिनुपर्यो
बाँके । सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ । स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा ...
-
म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण
बेनी । म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा विहिबार बेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस केन्द्रीय निति ,अनुसन्धान प्रशिक्षण प...