काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने तयारी रहेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय समितिले चुक्ता पूँजी दोब्बरले बढाउने तयारी गरेको हो । यसका लागि समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार नै बोर्ड बैठक समेत बोलाउनुभएको छ । बोर्ड बैठकले पारित गरे तत्कालै लागू हुने गरी बीमा कम्पनीहरुको च...
समाचार
-
-
स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने
काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिनुभयो । मतपत्र छप...
-
समाजवादको गन्तव्यलाई एमालेले मात्रै अघि बढाउन सक्छ :ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताउनुभएको छ । बिहीबार काठमाडौँमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशावोध’को विमोचनका साथै पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै ...
-
प्रधानमन्त्री देउवा चैत तेस्रो साता भारत भ्रमणमा जाने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैतको तेस्रो साता भारत भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा औपचारिक भारत भ्रमण जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र म...
-
जिफन्ट बेनी नगर कमिटीको अध्यक्षमा राई
म्याग्दी । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको हिँजो (बुधबार) सदरमुकाम बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट राजकुमार राईको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित भएको छ । नगर कमिटीको उपाध्यक्षमा लङ्कमान तामाङ, सचिवमा अर्जुन राना र सहसचिवमा निकेश श्रेष्ठ चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा महेश राई, जनम...
-
त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उहाँले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीला...
-
मन्त्री साइकल चढेर मन्त्रालय जानुपर्छ : कोइराला
विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले मितव्ययिता अपनाउनका लागि प्रदेशका मन्त्रीहरुले साइकल चढेर मन्त्रालय जानुपर्ने बताउनुभएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले सरकार मितव्ययी बन्नुपर्ने बताउनुभयो । गठबन्धनको सरकार बनेपछि मन्त्री मण्डलको आकार ठूल...
-
शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताउनुभयो । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उहाँले शिक्षामा भौतिक पूर्वाधार, शैक्षि...
-
गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताउनुभएको हो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्ले...
-
एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गर्नुभएको छ । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै उनले सो कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताउनुभएको हो । बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रम...