• विद्युत खपत बढाउन नेपाली सेनालाई मन्त्री भुसालको आग्रह

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्न अनुरोध गर्नुभएको छ । आइतबार भएको भेटवार्तामा विद्युतको विकास तथा खपतका विषयमा छलफलमा भुसालले प्रधानसेनापतिलाई विद्युत् खपत बढाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ। भुसालले सेना...

  • सामन्ती निरंकुशतावादी तत्व सल्बलाउने चेष्टा गर्दैछ : जसपा

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले जनतामा निराशा बढिरहेको अवस्थामा सामन्ती र निरंकुश शक्ति सल्बलाउन लागेको जनाएको छ । स्थानीय तहका लागि तयार पारिएको घोषणापत्रमा यस्तो उल्लेख गरिएको हो । आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा मुलुकको शासन सत्ताबाट बिदा भइसकेको शक्ति फेरि भ्रम फैलाएर सल्बलाएको जसपाको आरोप छ । जसपाक...

  • वैदेशिक रोजगारीमा गएकाको पुँजी लगानी गर्न कोष खडा गर्ने

    काठमाडौँ । जनता समाजवादी पार्टीले वैदेशिक रोजगारीमा गएकाको कमाइ लगानी गर्नका लागि कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय तहका लागि तयार पारिएको घोषणापत्रमा वैदेशिक रोजगारीबाट आर्जिक पुँजी लगानीका लागि वातावरण बनाउने प्रतिबद्धता गरिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई...

  • व्यासमा बाजागाजासहित विवेकशीलका आचार्य र बानुले दर्ता गरे मनोनयन

    तनहुँ । स्थानीय तह निर्वाचनका लागि व्यास नगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट रमेशप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ । त्यस्तै उपमेयरमा हसिना बानुले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाजागाजासहित गएर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि व्यासको मेयरमा स्वतन्त्रबाट व्यास ९ की पार्वती कार्कीले र मंगोल ...

  • कांग्रेस घोषणापत्र : एमसीसी पास हुनु देउवा सरकारको सफलता

    काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ । ‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी ...

  • जसपाबाट टिकट नपाएपछि बिहान नेताहरूमाथि हातपात, दिउँसो लोसपामा प्रवेश

    धनुषा । जनता समाजवादी पार्टी नेपालबाट टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान नगरप्रमुख रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आइतबार बिहान जनकपुरधाममा बसेको जसपा नेपालको बैठकमा उनको नाममा टिकटको टुङ्गो लाग्ने सम्भावना नदेखेपछि उनका कार्यकर्ताहरूले जसपाका शीर्ष नेताहरू...

  • कांग्रेस नेताहरुलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए

    पोखरा । सत्ता गठबन्धनको निर्णय अमान्य भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई कार्यालयभित्रै थुनिदिएका छन् । पोखरा महानगरको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने भन्दै सुरुदेखि नै माग राख्दै आएका उनीहरुले जिल्ला समितिको पदाधिकारी बैठक बसिरहेको बेला नेताहरुलाई कार्यालयभित्रै थुनिदिएका हुन् । ...

  • ७ केजी सेतो हेरोइनसहित दुईजना विदेशी महिला पक्राउ

    काठमाडौँ । दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइन प्रहरीले बरामद गरेको छ । वैशाख ३ मा कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गको साथबाट हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो । ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरि...

  • फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

    काठमाडौँ । विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो । एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार...

  • सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलले भने– मेरो चरित्र हत्या गरियो

    पोखरा । नेकपा (एमाले)को तर्फबाट पोखराको मेयरको टिकट पाएका दिपक पौडेल अहिले आलोचित हुनुभएको छ । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उहाँले सुनको औँठी चोरेको सिसिटिभी फुटेज बाहिरिएपछि आलोचित हुनुभएको हो । पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गर्नुभएको छ । उनीहरूले पार्टीबाट यसको स्पष...