सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेस अनिर्णित बन्दा सत्तारुढ दलहरुबीचको गठबन्धन टुटेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेर जाने भनेर संयुक्त विज्ञप्ति निकालेको काँग्रेसले भागवण्डाको कुरामा लचकता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्रले गठबन्धनको सम्भावना समाप्त भएको घोषणा गरेको छ । नेकपा माओवादी केन्द्र ...
समाचार
-
-
पत्रकार सम्मेलन गर्दै प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न उहाँले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको थियो । माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न...
-
नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा पुनको उम्मेद्वारी
म्याग्दी । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेद्वार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । ...
-
सांघाइमा कोभिडबाट एकैदिन ३९ जनाको मृत्यु
एजेन्सी । चीनको सांघाइमा कोभिडबाट आइतबार एकैदिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए । साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको वृद्ध र खो...
-
तालमेलमा समस्या आयो, प्रतिगमनलाई मद्दत पुग्न सक्छ : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताउनुभयो । सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भन्नुभएको छ, ‘कतिपय जिल्...
-
रूसी आक्रमणको दुई महिनापछि युक्रेन पुगे दुई अमेरिकी मन्त्री
एजेन्सी । अमेरिकामा दुई जना मन्त्री रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लियोड अस्टिन आइतबार राजधानी किएभ पुगेका हुन्। उनीहरूले किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। रूसले...
-
अन्नपूर्णमा काँग्रेसको उमेद्वारी दर्ता
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु मनोनयन दर्ता गराउन पुगेका थिए । न...
-
रघुगंगामा काँग्रेसले उम्मेद्धारी दर्ता गरायो
मौवाफाँट । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज म्याग्दीका ६ स्थानीय तह रहेको म्याग्दीमा नेपाली कांग्रेसले दुई पालिकामा उम्मेद्धारी दर्ता गराएको छ । जिल्लाको रघुगंगाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले काँग्रेसबाट उम्मेद्धारी दर्ता गराएका छन् । त्यस्तै...
-
टिकट वितरणका लागि काँग्रेसले बनायो संसदीय समिति
काठमाडौँ । नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो । काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्र...
-
थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ४४ पीसीआर परीक्षणमा ११ जना र १ हजार १ सय ११ एन्टीजेन परीक्षणमा २जना गरी १३ जना संक्रमित फेला परेको हुन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । क...





















