• कांग्रेसबाट निर्वाचित ढोरपाटनका वडाध्यक्ष पुन एमालेमा प्रवेश

    बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उहाँले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर जित्नुभएको थियो । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो । मंगलबार बुर्तिबाङमा आयोजित राष्ट्रिय युव...

  • केपी ओली प्रतिक्रान्तिका खलनायक भए : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिक्रान्तिको खलनायक भएको बताउनुभएको छ । बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरुले एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि ओलीको कार्यशैलीले एकता टिक्न नसकेको प्रचण्डको भनाइ छ । बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्ष...

  • हिजो शहीद बन्न झगडा गर्नेहरू आज पदका लागि झगडा गर्न थाले : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको बताउनुभएको छ । काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताउनुभयो । ‘पार्टीभित्र वैचारि...

  • पेट्रोलियमको मूल्य जुटाउन कठिन भयो : निगम

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ । भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो । निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरु सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरिकरण कोष तथा इन्...

  • एमसीसीको मतभेदबारे अहिले म बोल्दिन : नारायणकाजी श्रेष्ठ

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा रहेको मतभेदबारे अहिले आफुले केही नबोल्ने बताउनुभएको छ । काठमाडौमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने भन्दै अहिले नै त्यसबारे आफुले केही नबोल्ने बताउनुभएको हो ।...

  • मन्त्री आले र नेपालका लागि अमेरिकी कार्यबाहक राजदूतबीच भेट

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यबाहक राजदूत म्यानुयल मिक्यालरले आज भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ। सो भेटवार्ताका क्रममा मन्त्री आलेले अ...

  • चुनावी गठबन्धन गर्न नहुने मिनेन्द्रका दुई तर्क

    काठमाडौँ । स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा दलहरूबीच चुनावी तालमेलको चर्चा चल्न थालेको छ । कतिपय जिल्लामा त पार्टीको निर्णयबिना नै स्थानीय स्तरमा नेताहरुबीच गठबन्धनको विषयमा समझदारी समेत बनिसकेको अवस्था छ । यसपटक मुख्यतः सत्तारुढ चार दलीय गठबन्धनबीच चुनावी तालमेल हुन्छ वा हुँदैन भन्ने चासो छ । गठबन्धनको नेतृ...

  • चैतभित्रै काठमाडौँमा पानी पुर्‍याउनेगरी गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

    काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपानी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ । बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बा थान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थ...

  • माओवादी केन्द्रले गर्‍यो कर्णालीका तीन जिल्ला अध्यक्ष हेरफेर

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्ला समन्वय समितिको अध्यक्ष परिवर्तन गरेको छ । स्थानीय निर्वाचनसँगै प्रदेश र संघको निर्वाचन नजिकिँदै गएपछि माओवादीले जिल्ला नेतृत्व हेरफेर गरेको हो । यसअघि बसेको केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशको इञ्चार्जमा कालीबहादुर मल्ललाई जिम्मेवारी त...

  • नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

    काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३ देखि २६ ९असार ९देखि १२ गते० सम्म आयोजना हुने भएको छ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा के...