काठमाडौँ । बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई सम्मान गरेको छ । पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभ...
समाचार
-
-
स्थानीय चुनावका लागि सिके राउतको जनमत पार्टी पहिलो नम्बरमा दर्ता
काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जम्मा ७९ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार दर्ता भएका ७९ दलमध्ये सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ। आयोगले निर्वाचनका दल दर्ताको आह्वान गर्दा जनमत पार्टी पहिलो नम्बरमा दर्ता हुन गएको थियो। आयोगका प्रवक्ता शालिग्राम ...
-
राजनीतिलाई पैसा कमाउने थलो बनाइयो : बिजुक्छेँ
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा विकास गरेको आरोप लगाउनुभएको छ । उहाँले यही कारण देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताउनुभयो । भक्तपुर नगरपालिका–१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उहाँले...
-
बसाइँसराइ सहरीकरणका लागि डरलाग्दो समस्या : मन्त्री झाँक्री
बुटवल । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराइ सहरीकरणको डरलाग्दो समस्या भएको बताउनुभएको छ । उहाँले गाउँबाट सहरतिर बसोबास बढ्नु सहरीकरणका कारण चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसर...
-
बेनी नगरपालिका कार्यपालिका बैठक : बस्ती संरक्षणदेखि सडक स्तरोन्नतीको लागि बजेट विनियोजन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको बस्ती संरक्षणको लागि रु १४ लाख बजेट विनियोजन भएको छ । सोमबार सम्पन्न बेनी नगरपालिकाको कार्यपालिका बैठकबाट गत असारको मनसुनजन्य विपद्का कारण जोखिममा रहेको मसार बस्ती संरक्षणको लागि रु १० लाख र...
-
अनुदान पाएका प्रदेशले प्रगति विवरण नपठाउँदा खानेपानीमा समस्या : मन्त्री चौधरी
काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले संघीय सरकारले संविधानबमोजिम प्रदेश सरकारको जिम्मामा रहेका खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारलाई ससर्त अनुदान दिए पनि त्यसको प्रगति विवरण पठाउन नसक्दा समस्या जटिल बन्दै गएको बताउनुभएको छ । ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समितिको २६औँ वार्षिकोत्सव कार्यक्रमको मं...
-
थप ८३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ३४ पीसीआर परीक्षणमा ५७ जना र ३ हजार १ सय ५० एन्टीजेन परीक्षणमा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ...
-
स्थानीयद्वारा छात्रवासको जग्गा खरिद गर्न २७ लाख बढी संकलन
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा रहेको महेन्द्र रत्न माविको छात्रवास भवन निर्माणका लागि जग्गा खरिद गर्न त्यहाँका स्थानीयले २७ लाख भन्दा बढी रकम जुटाएका छन् । २०७६ सालमा जग्गा खरिद प्रयोजनका लागि आर्थिक संकलन समिति गठन गरि देश विदेशमा संचालन गरिएको अभियानबाट २७ लाख ३५ हजार ४ सय ५४ रुपैयाँ संकलन भएको हो ।...
-
संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छ : महासभा अध्यक्ष
एजेन्सी । संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राख्नुभएको छ । महासभाको ७६औँ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन्। महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशनको उद्घाटन गर्दै शा...
-
दोहोरो अंकले घट्यो नेप्से
काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको हो । यसक्रममा आज नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भइ ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कारोबार भएका १३ मध्ये ४ स...