• श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    काठमाडौँ । नवलपरासीमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । बुलिङटार गाउँपालिका–५ राइकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। श्यामकुमारीमाथि ६५ वर्षीय श्रीमान चमनसिंह भिरकट्टाको हत्या आरोप छ। श्यामकुमारीले घरायसी विवादको क्र...

  • नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युत्‌को पहुँच पुर्‍याएँ : घिसिङ

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युत्‌को पहुँच पुगेको बताउनुभएको छ । सोमबार काठमाडौँको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युत्‌को पहुँच ९५ प्रतिशतमा पुर्‍य...

  • एमसीसी सम्झौता देशको हितमा छ : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताउनुभएको छ । सोमबार काठमाडौँको मीनभवनमा आयोजित कांग्रेसको एक महिने ‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्वको गर...

  • चीनमा रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

    एजेन्सी । चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २:०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ। रातोपाटीबाट...

  • स्थानीय चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिने

    काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने गरी काम भइरहेको छ। अहिले सम्बन्धित जिल्लाका मतदान केन्द्र कति छन्, तिनीहरूको विवरण लेखाजोखा भइरहेको छ।कुन जिल्लामा...

  • चुनावी तालमेल निश्चित छैन : महामन्त्री थापा

    वीरेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिच चुनावी तालमेल हुने निश्चित नभएको बताउनुभएको छ । वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल हुन्छ भनेर भन्दैमा नहुने बताउनुभएको हो। गठबन्धन एक भएर चुनावमा जाने कुरा कांग्रेसको निर्णय गर्ने आफ्नै प्रक्रिया भए...

  • श्रममन्त्री श्रेष्ठ युएई जाँदै

    काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधि...

  • जसपा केन्द्रीय समितिको दोस्रो दिनको बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बस्न लागेको हो । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सो बैठक सुरु भएको हो । पहिले दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छल...

  • अम्बे स्टिल्स‍्लाई एक महिनाभित्रमा ३५ मेगावाट विद्युत् दिँदै प्राधिकरण

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टिल्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्...

  • अमेरिका र फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

    काठमाडौँ । अमेरिका र फ्रान्समा कोभिड–१९ को नयाँ भेरियन्ट देखिएको छ । कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ । ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर ...