एजेन्सी । बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । ‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित...
समाचार
-
-
भोलिसम्म खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरूद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। कोभिड–१९ विरूद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो।छानबिन समितिले छ जिल्लाका स...
-
कर्णाली मन्त्रिपरिषद समावेशी नभएको भन्दै उच्च अदालतमा रिट
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद विस्तारका विषयमा उच्च अदालत सुर्खेतमा रिट परेको छ। मंगलबार अधिवक्ता शेरबहादुर खत्री इन्सेकको तर्फबाट टीका बिष्टले उच्च अदालत सुर्खेतमा रिट निवेदन दिनुभएको छ। संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद विस्तार गरिएपछि रिट परेको हो।मुख्यमन्त्री तथा मन्त्रिपरिषद...
-
कमल थापाको निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ। थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो । त्यस विषयमा कुरा गर्दै लिङ्देनले भन्नुभयो, ‘उहाँले पठाउनुभएको पत्रको विषयमा...
-
सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ : महामन्त्री पाठक
काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गर्नुभएको छ । उहाँले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको बताउनुभयो। पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धाम...
-
भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही हुन्छ : मन्त्री रेग्मी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गर्नुभएको छ। भुकटीमण्डपभित्र रहेका व्यापारीले स्टल भाडासमेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गर्नुभएको हो। त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उहाँले बताउनु...
-
निर्वाचनको तयारीमा जुट्यो सिके राउतको पार्टी
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनको तयारी गरेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै जनमत पार्टीले उम्मेदवार हुन योग्य र मापदण्ड पुगेकाहरुको नाम सिफारिसका लागि केन्द्रीय सचिवालयमा पठाउन आग्रह गरेको छ । डा।राउतले नाम सिफारिस गर्न आग्रह गर्दै उक्त नाम...
-
कमल थापाले छाडे राप्रपा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।। पत्रकार सम्मेलनमा थापाले भन्नुभयो, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग ...
-
लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त
बुटवल । लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उहाँको कार्यकाल ५ वर्षको हुनेछ । रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड ब...
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उहाँबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल...