• रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाद्वारा टेन्डर

    काठमाडौँ । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेन्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागको सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेन्डर आह्वान गरेको हो । यस्तै, सोही टेण्डर सूचनामा महा...

  • एमाले प्रवेश गर्ने कुरा टाढाको हो, सोच्न पनि सकिँदैन : प्रकाण्ड

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफू एमाले प्रवेश गर्ने कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गर्नुभएको छ । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भन्नुभयो, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सो...

  • सभामुखविरुद्ध महाभियोग ल्याउनसक्ने परिस्थिति सिर्जना हुनसक्छ : महेश बस्नेत

    काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुन सक्ने बताउनुभएको ह...

  • एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह

    काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गर्नुभएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजना...

  • काँग्रेस कार्यसम्पादन समिति बैठकअघि शेखर कोइराला समूहका तीन निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ । कोइराला समूहले २७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डाका सन्दर्भमा समूहगत धारणा बनाएको हो । २७ गते बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला लगायतको विषय छलफलका एजेण्ड...

  • प्रक्रिया पूरा गरेर मात्र वैदेशिक अध्ययनका लागि जानु : गृह मन्त्रालय

    काठमाडौँ । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र...

  • अर्घाखाँचीका राजनीतिक दलको निष्कर्ष : सरकार जनपक्षीय बन्नुपर्छ

    अर्घाखाँची । अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरूले सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् । विप्लव नेतृत्वको नेकपा निकटका जनवर्गीय संगठनहरूले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको बृहत् अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेताहरूले सरकार ठिक ढंगले चल्न नसकेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सच...

  • जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) भर्ने समय आज सकिदैछ । कम्पनीले गत माघ २१ गते ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । २१ गतेदेखि २५ गतेसम्मका लागि जारी गरीएको कम्पनीको आईपीओको खरिदबिक्रीको समय आज सकिन लागेको हो । तर, अघिल्लो दिननै कम्पनीको...

  • गोरखामा हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि बेपत्ता

    काठमाडौँ । गोरखामा हिउँ खेल्न गएका दुई जना किशोर बेपत्ता भएका छन्। पाँच दिनदेखि दुई जना किशोर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो। बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता छन्। उनीहरू दुबै जना साथीहरू हुन्।...

  • मृतावस्थामा गैंडा फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैंडा मृतावस्थामा फेला परेको छ। बाघको आक्रमणबाट गैंडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। गैंडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए। निकुञ्जमा चालू आर्थिक वर्षमा द...