एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ। यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ...
समाचार
-
-
नेप्से परिसूचक २९ सय अंक माथि
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो । आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, नेप्से परिसूचकले नयाँ रेकर्ड भने...
-
३ प्रदेश जोड्ने पुल ९ वर्षदेखि लथालिंग
सुर्खेत । भारतीय नाकासहित देशका ३ प्रदेश जोड्ने उद्देश्यले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा निर्माण थालिएको पक्की पुल निर्माणको काम ९ वर्षदेखि अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले पुल लामो समयदेखि अलपत्र परेको हो । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने उद्देश्यले २०६९ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौ...
-
भारतमा कारोनाको महामारी : महाराष्ट्रमा मात्र १ लाख ४१ हजारको मृत्यु
एजेन्सी । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । कूल संक्रमितको ४ दश...
-
च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित
काठमाडौँ । खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । योसँगै दोस्रो खेलमा पुलिस र च्यासलबीचको खेल स्थगित भएको हो । च्यासलका १९ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको लिगका निर्देशक सञ्जिव मिश्रले बताउनुभयो । पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा छ ...
-
नारायणहिटीस्थित श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै
काठमाडौँ । राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो । दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ ।...
-
झापामा चार पालिकाको भूमिहीन आयोगसँग सम्झौता
झापा । जिल्लाका १५ पालिकामध्ये चार पालिकाले अव्यवस्थित बसोबास, भूमिहीनको लगत सङ्कलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । शिवसताक्षी, दमक र कनकाई नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाले उक्त सम्झौता गरेका हुन् । देशभरका ९१ स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले गत पुस २४ गते सम्झौताका लागि काठमाडौँ...
-
राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाट नियन्त्रणमा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ। क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त...
-
आधा भन्दा बढी फोहोर व्यवस्थापनमा चुनौति
पोखरा । नेपालमा आधा भन्दा बढी फोहोर व्यवस्थापन हुन बाँकी रहेको सर्भेक्षणले देखाएको छ। केन्द्रीय तथ्याङ्क विभागले गरेको फोहोरमैला व्यवस्थापन सर्वेक्षण २०७६ को प्रतिवेदनले नेपालका आधा भन्दा बढी फोहोर ब्यबस्थापन हुन बाँकी रहेको तथ्याङ्क उजागर गरेको हो। प्रतिवेदन अनुसार नेपालका ४१ प्रतिशत नगरपालिकाले मात्र ल्याण्डफिल सा...
-
राष्ट्रिय सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
काठमाडौं । भोलि (सोमबार) दिउँसो तीन बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ । यसअघि पनि राष्ट्रिय सभा बैठक सूचना टाँस गरेर स्थगित हुने गरेको थियो । बैठक स्थगित गर्नुपर्नाको कारण खुलाइएको छ...