• २५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ । तुर्माखाँद गाउँपालिका–७ अछामका ३२ वर्षीय चालक शाहीले निषेधाज्ञाको मौका पारी कर छलेर २५ बोरा सुर्ती मार्सल जनरल स्टोर नामको ट्रक प्रयोग गरेर भित्र्याउने क्रमम...

  • कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस संक्रमण भएको छ। ज्वरो आएपछि उहाँले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो। शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए । शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन्। ...

  • बायोग्यास कारखानामा आगलागी

    झापा । मेचीनगर नगरपालिकाको वडा नम्बर १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर सुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो...

  • मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

    मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ डुम्रे कुनामा आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार चट्याङ लागेर...

  • कोरोना संक्रमणका कारण संविधानसभा सदस्य चौधरीको निधन

    कैलाली । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देख...

  • दुई जना कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाह बन्द

    दैलेख । पश्चिम दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाह बन्द गरिएको पालिकाले जानकारी गराएको हो। नगरप्रमुख खड्गराज ...

  • मोरङमा मकैबारीभित्र एक महिलाको शव फेला

    काठमाडौं । मोरङमा एक महिलाको शव फेला परेको छ। रतुवामाई नगरपाललिका-४ स्थित एक मकैबारीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार घटना शंकास्पद छ। आइतबार बिहान करिब ११ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान खुलिसके...

  • भरुवा बन्दुकसहित एक पक्राउ

    काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ पावै सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय गंगाबहादुर गिरी छन् । प्रहरीले शिकार खेल्न गएका गिरी सहितका पाँच जनाले छाडेर भागेको ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, फलामको टुक्रा र १ थान केप बरामद गरेको छ । सामुदायिक वन...

  • भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४ सय ८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो ...

  • कोरोनाबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि महेन्द्र चोक क्षेत्र सिल

    सुनसरी । कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै सो क्षेत्रमा सिल गरिएको बताउनुभयो । कोरोना सङ्...