• गलेश्वरमा आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच गलेश्वरमा रहेको इलाका प्रहरी कार्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको गलेश्वर प्रहरी चौकीका प्रहरी स...

  • मालिकाको गोज्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,गोज्जामा बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । वडा नम्बर ७  बिमबाट दरवाङतर्फ जाँदै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक धवलागिरी गाउँपालिका–५ का अन्दाजी २५÷२६ वर्षका सुसान विश्...

  • म्याग्दीमा प्रहरीले ‘गाँजा भनेर भाँगो नष्ट गर्यो’

    म्याग्दी । म्याग्दीको ग्रामिण क्षेत्रमा प्रहरीले सुरू गरेको गाँजा नष्ट अभियानमा खानाका विभिन्न परिकारमा लोकप्रिय मानिने भाँगोका बोटलाई प्रहरीले गाँजा भनेर फडानी गरेको भन्दै स्थानीयले गाँजा र भाँगोको पहिचान गरी नष्ट गर्न प्रहरीलाई अनुरोध गरेका छन् । जिल्लाका सबै स्थानीय तहका ग्रामिण क्षेत्रमा समुदायसँगको सहकार्यमा प्...

  • अहङकार होइन, असहमति मात्र थियो

    म्याग्दी । स्वाभिमान नभएको मानिस विषविहीन सर्पजस्तै हो । ठीक्क मात्रामा स्वाभिमान नभएको मान्छेले जीवनमा अपेक्षित प्रगति गर्न सक्तैन । स्वाभिमानविहीन मान्छे दासमनोवृत्तिबाट ग्रस्त हुन्छ । दासमनोवृत्ति हुनेहरुमा विवेक नामको वस्तु हुँदैन । जसले स्वविवेकलाई भोटेताल्चा लगाएर थन्क्याएको हुन्छ ऊ अरुको ईशारामा नाच्न विवश हुन्छ...

  • असहमतिको स्वतन्त्रता

    म्याग्दी । २०५८ साल । आश्विन महिनाको पहिलो हप्ताको कुरा हो । त्यस वर्ष झण्डै एकै समयमा दुईवटा साप्ताहिक समाचार पत्रिकाहरु म्याग्दीमा जन्मेका थिए । म्याग्दी उति धेरै पढलेख गरिने ठाउँ त होइन । लेख्ने मान्छेको निकै खाँचो थियो । पाठक उपलब्ध भए पो लेख्नेहरुमा जाँगर चल्छ । जेहोस्, दुबै पत्रिकाका व्यवस्थापक सम्पादकका तर्फबाट ...

  • गलेश्वर मन्दिरमा साउन महिनामा ९ लाख बढी भेटि संकलन   

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब  ९ लाख रूपैयाँ भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले ९ लाख २७ हजार २३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनाको पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, रुपै...

  • मुस्ताङको कागबेनीमा बाढी : १५ घर,निर्माणाधिन पुल र प्रहरी चौकी बाढीले बगायो

    बेनी । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पु¥याएको हो । मानवीय क्षति भने भएको छैन । याे पनि‍‍... कागबेनीको बस्तीम...

  • हिङ बाँधेको टालो देख्दा पनि रमाउनुपर्ने नियति

    म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महाद...

  • साउनको पहिलो सोमबार गलेश्वरमा ३ लाख ६५ हजार भेटी संकलन

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख...

  • पहिलो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)

    गलेश्वर । प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा...