• ‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली

    ‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली बेनी । गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थीमा प्रकरणमा आफु कुनै पनि काममा संग्लन नभएको बताउनुभएको छ। शरणार्थी प्रकरणमा संग्लन रहेको भनेर भ्रमपूर्ण समाचार सामाजिक संजाल र क...

  • आप्रवासी बन्नुपर्ने चिन्ता

    २०७३ जेष्ट मासान्तको कुरा हो । ”थर (ठेगाना) पनि, घर पनि, छैन दाई मेरो......” नयाँ नेपालको थोत्रो राजधानी हेर्न आइपुगेका काँहिलादाइले उही पूरानो भाका घन्काउँदै मेरो कोठाभित्र छिरे । धेरै दिनपछि भेट भएका दाइभाइ ढोगभेट र कुसलक्षेमको औपचारकता निभाईवरी गफगाफमा जमियोे । ”के भो दाइ ? –मैले सोधेँ । ”हैन, भाइ ! नेपाल सानू र...

  • प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना

    म्याग्दी । नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा प्रेस युनियन अक्षयकोष घोषणा गरिएको हो। शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको हो । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो सम...

  • प्रजातन्त्र स्मृति दिवस !

    ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...

  • कौपिनको आविष्कार

    त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल...

  • चर्चित बेनी आक्रमण

    कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...

  • बेनीमा विउविजन पसलको अनुगमन

    बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा र बागलुङका ५÷५ वटा व...

  • रुपचन्द्रलाई पनि नचाउने बेनीको संक्रान्ति मेला !

    म्याग्दी । काली म्याग्दीको सङ्गममा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास बेनीबजारभन्दा निकै जेठो छ । सुन्दा आश्चर्य लागे पनि माघेसंक्रान्तिको हाटमेलाले बेनीबजारको शिलान्यास गरिदिएको हो भन्ने कुरा यथार्थ हो ।पर्वत राज्यकालमा हिउँदभर बेनीको बगरमा अस्थायी बजार बस्ने गथ्र्यो । अस्थायी बजारले भोट–मधेश व्यापारको केन...

  • बिचरा सिडियो साब !

    वि.सं. २०६३ सालको असारे पन्ध्र । काठमाडौं फर्किएको हप्तादिन बितिसके पनि म्याग्दी आउजाउको थकाइ मरिसकेको थिएन । त्यतिनै बेला म्याग्दीका नयाँ सिडियो साहेब अझै गलेश्वर महादेवको दर्शन गर्न जान सकेका छैनन् रे भन्ने समाचार सुनिएथ्यो । समाचारले दश वर्षे युद्धको त्रासद स्मृति ताजा गराउँथ्यो । औपचारिक रुपमा युद्ध समाप्तिको घो...

  • आतङ्ककारीको सूचिमा चढेको एउटा नाउँ

    २०५८ साल चैत्र महिनाको अन्तिम साताको कुरा हो । जिल्ला विकासले आवधिक योजना तर्जुमा गोष्ठीको आयोजना गरेको थियो । मुकाम रेडक्रस भवन, म्याग्दीमा म पनि एउटा निम्तारुको हैसियतमा उपस्थित थिएँ । भित्री बरण्डामा उभिरहेको बेला, मेरो छेउमै नमस्कारको विनम्र मुद्रामा उभिन आईपुगेकी थिइन् मेरै छोरीको समवयी एउटी महिला सहभागी ! उसै पनि...