• आइतबार कोभ्यासअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्‍ने

    काठमाडौँ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् । साथै आइतब...

  • पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते

    काठमाडौँ । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रम...

  • डोटीको जोरायल जङ्गलमा आगलागी

    डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ। यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन्। दाउरा सङ्कलनका लागिसमेत प्रतिबन्ध लगाइएको उक्त जङ्गलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अ...

  • भारतीय युवकको शव आफन्तलाई बुझाइने

    कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ । लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमि दान राघव पुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्य...

  • नागढुङ्गाबाट २२ तोला अवैध सुनसहित एक भारतीय पक्राउ

    काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना भारतीय पक्राउ परेका छन् । भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्...

  • गुल्मीमा दोस्रो चरणमा १८ हजार बढीलाई कोरोना खोप दिइने

    गुल्मी । गुल्मीमा दोस्रो चरणमा लगाइने कोरोना भाइरस(कोभिड–१९)विरुद्धको खोपको तयारी पूरा भएको छ । फागुन २३ गतेदेखि ६५ वर्षका माथिका व्यक्तिहरुलाई दोस्रो चरणमा कोरोना खोप लगाउन सबै स्थानीय तहमा गरिएको तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डा. भवानी शर्माले बताए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले कोरोना ख...

  • अभियुक्त पक्राउ परेपछि सम्झना बोहराका आफन्तले बुझे शव

    गुल्मी । हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका-३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् । गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान सम्झनाको शव उनको परिवारले बुझेको हो । फागुन १७ गते भेटिएको शव पोष्टमार्टम गरेपनि...

  • बझाङमा २ फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बझाङ प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मष्ट गाउँपालिका २ बस्ने झिल्के बुढा रजयपृथ्वी नगरपालिका ३ बस्ने सुपारी सुनार रहेका छन् । बुढा गाली बेइज्जती मुद्दामा २०६४ सालदेखि फरार थिए भने सुनार सार्वजनिक अपराधमा संलग्न भई २०७२ सालदेखि फरार रहेकी थिइन् । उनीहरु दुवै जनालाई...

  • प्रहरीको गोली लागेर भारतीय तस्करको मृत्यु

    धनगढी । कंचनपुरको बैलौरी नगरपालिका वडा नम्वर ८ मा लागु औषधको तस्करी गर्नमा सक्रिय भारतिय एक युवकको बिहिवार साँझ प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहिवार साँझ प्रहरीले चलाएको गोली लागेर भारतको जिल्ला पिलभित ग्राम भुमीदान राघवपुरी थाना हजारा वस्ने २० बर्षिय गोविन्दा सिंहको मृत्यु भएको प्रहरीले बताएको छ । लागु औषधको...

  • सहकारी ठगी मुद्दामा मजदुर नेता पक्राउ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले बताए । परिसर काठमाडौंको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो । ...