• गुल्मीका दुई वित्तीय संस्थामा करोडौँको ठगी

    गुल्मी । गुल्मी जिल्लाका दुई बेग्लाबेग्लै बैंक तथा वित्तीय संस्थामा करोडौं रकम हिनामिना भएको खुलासा भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैंकिङ्ग कार्यक्रम र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ रानीवासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थामा गरी करोडौं रक...

  • शरीर दान दिने घोषणा गर्दै सत्यमोहन जोशी दम्पती

    ललितपुर । नेपाली वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने भएका छन् । संस्कृतिविद् जोशी र उनकी श्रीमती राधादेवी जोशीले चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्ने भएका छन् । उनीहरुले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा आफ्नो शरी...

  • भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

    वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट लागेको छ । क...

  • वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान

    काठमाडौ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको न...

  • सर्लाहीमा नालामा डुबेर एक बालकको मृत्यु

    जनकपुरधाम । सर्लाहीको पर्सा गाउँपालिकामा एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ । पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन ...

  • लमजुङको लोदोखोलामा जीप दुर्घटना हुँदा तीनको मृत्य, तीन घाइते

    लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका– ६ सिमीगाउँ नजिकै लोदोखोलामा प्रदेश नम्बर ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना परी स्याङ्जा जिल्ल...

  • हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

    फुङ्लिङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्र...

  • ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु

    धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएकोदुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिका...

  • काँग्रेसद्वारा रामकुमारी झाँक्रीलाई रिहा गर्न माग

    काठमाडौं । नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद...

  • थप ८१ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ छ । त्यसैगरी २४ घण्टामा १ सय ११ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय...