काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टीको दुई पक्षका विद्यार्थीबीच झडप भएको छ। प्रचण्ड(नेपाल र ओली पक्षबीच मंगलबार बिहान झडप भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताउनुभयो। 'क्याम्पस परिसरभित्र उनीहरूबीच सामान्य झडप भएको हो,' ...
सुरक्षा
-
-
धनुषामा एक महिला मृतावस्थामा फेला
काठमाडौं । धनुषामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मंगलबार बिहान कमला नगरपालिका-२ मा करिब ३०/३५ वर्षीया संजितादेवी रावत मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए। साढे ७ बजे स्थानीयले रावतलाई उनको घरभन्दा तीन सय मिटर पश्चिममा रहेको बिशो यादवको खेतमा म...
-
रसुवामा डढेलो नियन्त्रण कठिन
रसुवा । पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पु¥याउने खालका यथेष्ट सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो । सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्...
-
भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै महिला कानुन व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । महिला कानुन व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्...
-
समुदायमा खोप फागुन २३ देखि
काठमाडौँ । सरकारले फागुन अन्तिम सातादेखि समुदायस्तरमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । यो अभियान एक सातादेखि १० दिनसम्म चल्नेछ । यसअन्तर्गत खोपको उपलब्धता हेरी ५५ वर्षमाथि उमेर समूहलाई लगाइनेछ । त्यसमा पनि ७५ वर्ष उमेरमाथिको समूहलाई प्राथमिकतामा राखिएको सरकारी अधिकारीले बताएका छन् । कोभिडको सबैभन्दा बढी ...
-
मानव बेचबिखनको आरोपमा एक पक्राउ
पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार पक्राउ परेका ...
-
डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ
काठमाडौं । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्...
-
घुस लिएको आरोपमा नासुसहित दुई पक्राउ
काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...
-
रौतहटमा हत्याको आशंकामा एक जना पक्राउ
रौतहट । गत मंसिरमा हत्या गरी फालिएका एक जना कलाकारको हत्याको आशंकामा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंसिर १४ मा हत्या गरी फालिएको अवस्थामा फेला परेका माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोलका ४५ वर्षीय दशैं रामको हत्या गरेको आशंकामा रौतहट प्रहरीले माधव नारायण नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय रामु मुख...
-
जेलबाटै लागूऔषध कारोबारको सेटिङ
काठमाडौँ । केन्द्रीय कारागारमा रहेका एक भारतीय नागरिकले जेलबाटै प्रतिबन्धित लागूऔषध एम्फेटामाइन (आइस ड्रग) कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ । पुर्पक्षका क्रममा रहेका भारतीय नागरिक शेखशमशेर आलमले गोरखाको अजिरकोट–२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय चिजकुमार गुरुङमार्फत नेपालबाट युरोपमा आइस ड्रग पठाउने गरेको तथ्य ...




















