• पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुद्वारा प्रदर्शन

    केशव गुरुङ काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बृद्धिविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन । काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडी आज विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा विद्यार्थीहरुले जुटको बोरामा आगो लगाउँदै चर्को नाराबाजी...

  • रजुनमान श्रेष्ठको हत्यामा संलग्न चारजना पक्राउ

    काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार भेटिएको शवको अनुशन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको शवका बारेमा अनुशन्धान गरिरहेको प्रहरीले हत्यामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ ...

  • थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

      काठमाडौँ । सोमबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५...

  • एक लाख बढीको रिचार्ज कार्ड चोरी गर्ने एक किशोर पक्राउ

    दाङ । एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा दाङ प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं। ४ श्रीबारी बस्ने १८ वर्षीय ईन्द्र गिरीलाई रिचार्ज कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। डिएसपी रिजालका अनुसार माघ १ गते राति बंगलाचुली ...

  • ‘आइफोन पठाइदिने’ भन्दै ठगी गर्ने एक पक्राउ

    काठमाडौं । आइफोन पठाइदिने भन्दै ठगी गर्ने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले पर्वत घर भई काठमाडौंको टोखा-११ बस्ने ४५ वर्षीय हरिप्रसाद बस्याललाई पक्राउ गरेको हो। उनलाई मंगलबार गोंगबु बसपार्कको कालीगण्डकी गेष्ट हाउस नजिकैबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार उनले सामाजिक सञ्जालमार्फत विभिन्न ...

  • पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर

    पर्सा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्...

  • भक्तपुरमा मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ पक्राउ

    भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ...

  • कालिकोटमा सडक निर्माणमा खटिएका मजदूरको मृत्यु

    कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्...

  • ताप्लेजुङमा सुत्केरी गाईलाई दुई हजार भत्ता

    –दिलकुमार लिम्बू फुङ्लिङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँप...

  • सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग

    याङ्गुन । म्यान्मारमा सेनाको नियन्त्रणमा रहेकी नेत्री आङ साङ सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग लगाइएको छ । उनलाई मंगलवार भिडिओमार्फत् सैन्य सरकारले अदालतसमक्ष पेस गरेको थियो । यसअघि उनलाई अवैधानिकरूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगाइएकोमा अहिले प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग थपिएको छ। त...