सिन्धुपाल्चोक । बुधबार दिउँसो सुनकोसी गाउँपालिकाको ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २५ यात्रु घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त बसले २ जना थिचेको देखिएको छ । उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शीको आशंका छ । थिचिएकालाई निकाल्न प्रहरी र स्थानीय प्रयासरत छन् । अहिले भर्खरै घ...
सुरक्षा
-
-
काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि दिइने
काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प...
-
रोल्पामा अरिङ्गालको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु
रोल्पा । रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिनुभयो । घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी ५ः३...
-
सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको...
-
नदी कटानले ६६३ घरधुरी जोखिममा
तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षापछि तनहुँको मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन् । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँ...
-
खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश-३-१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट...
-
करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ । रातोपाटीबाट...
-
देशभर थपिए २५२५ कोरोना संक्रमित, ३५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ९ पीसीआर परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९ सय १ एन्टिजेन परीक्षण गर्दा ५ सय ५ गरी २ हजार ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआ...
-
ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जलेश्वर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-१ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो। सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका-...
-
कोशी अस्पतालको शौचालयमा एक पुरुष मृतावस्थामा फेला
विराटनगर । कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उपचारका लागि सुनसरीको इनरुवाबाट कोसी अस्पताल आएका पुरुष मृत भेटिएका हुन् । ओपीडी भवनको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएका पुरुषको हातमा जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा भेटिएको छ । ओपीडी पूर्जामा लेखिएअनुसार मृतक पुरुष सुनसरीको इनरुवा...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 332
- Next Page »


























