झापा । झापामा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। लक्ष्मीपुर-फूलबारी सडकअन्तर्गत बाह्रदशी गाउँपालिका वडा नम्बर ७ मा आइतबार राती पौने ९ बजे कारले स्कुटीलाई ठक्कर दिँदा स्कुटीको पछाडी सवार एक युवतीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार प्रदेश १-०१-०...
सुरक्षा
-
-
अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । सोमबार विहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताउनुभयो । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश...
-
ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु
रसुवा । पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेको छ । उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इला...
-
काबुलमा लडाकू प्रवेश गर्न थालेपछि राष्ट्रपतिले बोलाए आपतकालीन बैठक
काठमाडौं । अफगानिस्तानको राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । राजधानी काबुल शहरमा विद्रोही तालीबानी लडाकूहरु प्रवेश गर्न थालेपछि उनले आपतकालीन बैठक बोलाएका हुन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्...
-
बैतडीमा सवारी दुर्घटना : एक वर्षमा ३४ जनाको मृत्यु
बैतडी । सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुसमा पाँच, माघमा एक, वैशाख र...
-
करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
धनुषा। प्रहरीले करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-८ स्थित २७ वर्षीया शम्भु महरा भन्ने शम्भु रबिदास रहेका छन् । उनलाई धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथ...
-
बागमतीमा ११ लाखले पाए पूर्ण खोप
बागमती । बागमती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो । प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाए...
-
पोखरामा कार दुर्घटना हुँदा चालकको मृत्यु
कास्की । पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ । कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसील...
-
चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा एक गैँडा मृत फेला
–नारायण अधिकारी चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिनुभयो । दलदलमा फसेक...
-
कृषला हत्या प्रकरण:हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन
काठमाडौँ । ११ दिनअघि मृत अवस्थामा भेटिएकी किशोरीको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै उदयपुरका बिभिन्न तहतप्काले दबाबमूलक कार्यक्रम थालेका छन्। साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिर...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 331
- Next Page »