• छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

    बर्दिया । आफ्नै छोरीमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने बुवा पक्राउ परेका छन्। घरमा एक्लै सुतिरहेकी छोरीलाई बलात्कार गर्न खोजेको भन्ने खबरपछि बर्दिया प्रहरीले बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। ती आरोपित बुवाले गत शुक्रबार बलात्कारको प्रयास गरेका थिए।पीडित ...

  • सर्लाहीमा खोला र पोखरीमा डुबेर ३ जनाको मृत्यु

    जनकपुरधाम । सर्लाहीमा छुट्टाछुट्टै ठाउँमा खोलाले बगाएर दुई जना र पोखरीमा डुबेर एक जना गरी तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर र गोडैता नगरपालिका र कौडेना गाउँपालिकामा डुबेर एकरएक जनाको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके खोलामा डुबेर ४५ वर्षीय रामचन्द्र महतोको मृत्यु भएको छ । महोत्तरीको कान्ती बजारबाट ...

  • सेनाद्धारा नेपाल प्रहरीलाई अत्याधुनिक हतियार प्रदान

    काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...

  • नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाको कोरोना संक्रमणबाट निधन

    सुर्खेत । नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ। कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले जानकारी दिनुभयो। शाहीका अनुसार थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो । थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञ...

  • मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

    जनकपुरधाम । सर्लाहीमा भातीय मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । बलरा नगरपालिका-७ डुमरिया चोकस्थित बरहथवा-मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बीआर ३०एच०४३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइ...

  • रौतहटमा बाढी तथा डुबानमा परी ४ जनाको मृत्यु, २८० परिवार विस्थापित

    रौतहट । केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ । जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको म...

  • सिरुटारको चमेली वनमा एक पुरुष मृतावस्थामा फेला

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार चमेली वनमा एकजना पुरुषको लाश फेला परेको छ। एकिन नामथर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रनि पञ्चलाल गोलेको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी हेर्दा ...

  • लागुऔषध ब्राउनसुगरसहित पाँच युवा पक्राउ

    काठमाडौं । लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्। आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। म २ प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजा...

  • हुम्लाका ९ बालबालिकाको काठमाडौंबाट उद्धार

    सिमकोट । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिक...

  • फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा ५० को मृत्यु

    एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् । ९६ जना यात्रु बोकेको लकहिड सी–१३० विमानमा अधिकांश सेनाहरु सवार थिए । मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेका छन । विमानमा सवार यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्...