• थप १८७५ जनामा कोरोना संक्रमण , २९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ७४ आरटी पिसिआर र ५ हजार १ सय ३० एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा १ हजार ८ सय ७५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५१ हजार ३ सय ८० जनामा र एन...

  • हुप्सेकोटका १५० घर डुबानमा

    नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व्र)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँत...

  • दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु

    धनगढी । दार्चुलामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-३ ज्यामिरेमा बुधबार राति अबिरल वर्षाका कारण आएको पहिरोमा परी एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रशाशन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी...

  • घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु

    दाङ । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दाङको घोराही उपमहानगरपालिका-१७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार चौधरीसहित उनकी न...

  • कैलालीमा बालकको हत्या, दुई किशोरी पक्राउ

    धनगढी । टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या भएको छ । बुधबार मृत फेला परेका उनको हत्याको आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ ग...

  • तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ-८ माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बिहीबार बिहान ५ स् ३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट खसेको पहिरोले पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो ख...

  • पाल्पामा पहिरोले पाँच घर पुरिदाँ एकको मृत्यु, एक वेपत्ता

      पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै गएको पहिरोले हिउँदे खोलमा रहेका पाँच घर पुरिएका छन । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । स्थानीय कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परि स्थानी...

  • थप २९७९ जनामा कोरोना संक्रमण , १३३३ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ आरटी पिसिआर र ४ हजार ६३ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ७९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५० हजार १ सय ६२ जनामा र एन्टिजे...

  • बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

    बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ की ८० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । गत असार २१ गते कोरोना पोजेटिभ देखिएपछि धौलागिरि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु...

  • हरिणको छालासहित दुईजना पक्राउ

    झापा। प्रहरीले हरिण मारेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् । हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्‍ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्रा...