बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ ।सोमबार राति सम्पन्न गाउँसभाले चालु बर्षको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ । उपाध्यक्ष खरमाया विटालुले प्रस्तुत गर्नुभएको चालु बर्षको संशाेधित सात करोड ९६ लाख ८५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो । साझेदारी कोष (म्याचिङ ...
स्थानीय
-
-
नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाबाट पुनः चिना बानियाँको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । साधारणसभाबाट सहकारीको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा दुर्गा केसी, कोषाध...
-
म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना
म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । सोमबार सम्पन्न ३१ औ वार्षिकोत्सब, २० औ क्याम्पस सभा तथा ११ औं अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), कोषाध्यक्षमा राजकुमार था...
-
पत्रकारहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न
ताताेपानी । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा सञ्चालित पत्रकारलाई लक्षित क्षमता अभिवृद्धिसम्बन्धी तालिम आज (सोमबार) सकिएको छ । म्याग्दी जिल्लामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति म्...
-
मंगलाघाटमा निर्माणधिन घरको तीन तलाबाट खसेर हिस्तानका पुनको मृत्यु
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित मंगलाघाटमा निर्माणधिन घरको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणधिन घरको तेस्रो तलबाट खसेर जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार र...
-
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा पुन:आचार्य
बेनी। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य (बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । आचार्य यसअघिको कार्यसमितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । सर्बसम्मत चयन भएको संघको उपाध्यक्षमा निलप्रसाद थापा ९सरोज०, सचिबमा सागर बरुवाल, कोषाध्यक...
-
म्याग्दीे जेसिजको अध्यक्षमा खत्री
म्याग्दी । म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनी स्थित जेसिज कार्यालयमा भएको २२ औं बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ । जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएक...
-
प्याब्सन म्याग्दीको अध्यक्षमा पुन
बेनी । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) म्याग्दीको अध्यक्षमा हिराबहादुर पुन चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको नवौं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन चयन हुनुभएको हो । पुन मालिका गाउँपालिका-६,स्थित केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलको प्रवन्ध निर्देशक हुनुहुन्छ । संगठनको...
-
तातोपानीमा म्याग्दीका पत्रकारका लागि क्षमता बिकास तालिम शुरु
तातोपानी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ल...
-
समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा भुसाल
बेनी ।समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा लोकनाथ भुसाल "घायलश्री" निर्वाचित हुनु भएको हो । शनिबार म्याग्दीमा भएको वृहत् भेलाले भुसाललाई अध्यक्षमा निर्वाचित गरेको हो । संगठनको उपाध्यक्षमा चन्द्रबहादुर लामिछाने, सचिवमा सुपना विश्वकर्मा, सह सचिवमा सुनिल दामल, कोषाध्यक्षमा विमला परियार र सदस्यहरुमा क्रमशः नविना बा...