म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ । टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलन्यास गरे । रगुगंगा नदीको किनारामा गाउँपालिका अध्यक्ष भण्डारी सहित वडा ...
स्थानीय
-
-
बागलुङ, म्याग्दी र पर्वतको विकास र सामाजिक हितमा सहकार्य
थम्मन थापाबागलुङ । अन्तर्राष्ट्रीय स्तरमा सक्रिय रहेका बागलुङ, पर्वत र म्याग्दी समाजले आपसी सहकार्य गर्दै र जिल्लामा विकास र सामाजिक हितमा साझा अवधारणा र हातेमालो गर्ने योजनाका साथ छलफल प्रारम्भ गरेका छन् । आइतबार सम्पन्न भर्चुअल बैठकमा तीन जिल्लाका अन्तर्राष्ट्रीय समाजका प्रमुख तथा पदाधिकारीहरु सहभागी बैठक सो सहमत...
-
म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिका-८ बस्ने बर्ष ६३ का पुरुष १ जना र बढीगाड, बाग्लुङ स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष २२ की महिला १ जना गरी जम्मा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमि...
-
पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो । कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भन...
-
ढुङ्गाखानीबाट गाउँमै रोजगार
बागलुङ । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्किएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाले । अफसोच काम सफल भएन । उनको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय श्रीसले गाउँमै उद्यम गर्ने अठोट लिए । गलकोट नगरपालिका–६ भुजुङ्गेका श्रीसले परम्परागत ढुङ्गाखानीलाई...
-
सगरमाथाको नयाँ उचाइ ८८४८.८६
काठमाडौं । नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मङ्गलवार घोषणा गरेका छन्। नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको बताउँदै आएको थियो, जुन उस्का अनुसार चट्टानको उचाइ थियो। चीन र नेपाल सरकारको तर्फबाट आयो...
-
धवलागिरीका बाढीपहिरो पीडितलाई मोना युकेद्धारा साढे दुई लाख सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले आर्थिक सहयोग गरेको छ । गत असार २५ र २६ मा गएको बाढी पहिरोबाट विस्थापित परिवारलाई मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ???????????????????????????????????? सो रकमको चेक आइतबार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले व...
-
मालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेद्धारा २ लाख पचास हजार रुपैयाँ सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिकाका बाढी पहिरो पीडितलाई (म्याग्दी समाज) मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार साधन राम्जालीले सो रकमको चेक गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो । ??????????????????????????????????...
-
मालिकाको अदिभारामा जीप दुर्घटना हुँदा दश घाइते, दुई जनालाई पोखरा रिफर
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३, अदिभारा सडक खण्डमा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । वडा नम्बर ३ डाँडाखेतदेखी सोही मालिका गाउँपालिका वडा नम्बर १ निस्कोट जाने क्रममा ग १ ज ६७ ८८ नम्बरको जीप दुर्घटना भएको म्याग्दी यातायात प्रा.लि. दरबाङ काउण्टर निरिक्षक नगेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँ...
-
स्थानीय तहलाई सरकारी जग्गाको हक हस्तान्तरण नगर्न आग्रह
काठमाडौं । संघिय सरकारले स्थानीय तहहरूलाई पत्राचार गर्दै सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचविखन, वितरण तथा उपयोग जस्ता निर्णय कानुनविपरीत हुने गरी नगर्न आग्रह गरेको छ। कानुनी प्रक्रिया अवलम्बन नगरी हक हस्तान्तरण वा उपयोग गर्ने गरी भएको निर्णय कार्यान्वयन नगर्न मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थ...