• बेनी –मालढुङ्गा सडक अवरुद्ध

    साजन परियारपर्बत (वारि बेनि)। बुधबार बेलुकादेखी निरन्तर परेको अबिरल बर्षासंगै आएको बाढीका कारण कारण बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको छ । बुधबार रातीदेखी परेको विरल बर्षाका कारण बेनी –मालढुङ्गा–पोखरा सडक खण्ड अन्तर्गत जलजला गाउँपालिका वडा नम्वर ३ वारि बेनीको आटरि खोलामा आएको बाढीका कारण सडक अबरुद्ध भएको हो । सडकक...

  • देशभर थपिए ५२५ जना कोरोना संक्रमित,कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

    काठमाडौं । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर ५२५ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ ।नेपालमा हालसम्म ...

  • सबै जिल्लाबाट सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न स...

  • डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३१ घाइते

    डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। धनगढीबाट अछामतर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको हो। तस्बिर : सामाजिक सञ्जाल पहलमानसिं स्वार राजमार्ग अन्तर्गत डोटीको पूर्बीचौकी गाउँपालिका–१ तल्लोफुलोटमा बुधबार बिहान ६ बजे बस दुर्घटना भए...

  • वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीद्वारा सामुहिक राजीनामा

    वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्। कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने...

  • मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )

    म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो । बेनी – जोमसोम– कोरोला सडक आयोजनाले ब...

  • फोनिजको २१ औं स्थापना दिवस : २०–२० लाख रुपैयाँको दुई अक्षयकोष घोषणा

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार सो कोष घोषणा गरेका हुन् । फोनिजले ‘आदिबासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार ९फोनिज अवार्ड० अक्षयकोष’ र ‘आदिबास...

  • नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ८३ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । हालसम्म निको हुने संक्रमितहरुको संख्या...

  • कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

    धनुषा । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा थप एकजनाको मृत्यु भएको छ ।कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं। ८ का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो। क्षयरोगबाट पीडित भै ज्वरो आएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गत...

  • काठमाडौं उपत्यका भित्रिने सबै नाका सिल नगरेसम्म कोरोना नियन्त्रणमा नआउने निष्कर्ष तत्काल नाका सिल नगरे संक्रमण नियन्त्रण बाहिर जानसक्ने चेतावनी

    काठमाडौं । उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरिएसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने निष्कर्ष निकालेको छ । फोरमका अध्यक्ष एवम् काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् । स...