• धार्मिक पर्यटन मार्फत गण्डकी प्रदेशको समृद्धि : मुख्यमन्त्री पाण्डे

    म्याग्दी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो।   आइतबार बेनी नगरपालिका–२ ,ज्या...

  • कांग्रेस म्याग्दीद्वारा बजेट सुनिश्चित गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण

    बेनी । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेशको आर्थिक बर्ष २०८२/८३ को योजना छनौट तथा बजेट बिनियोजनमा बिभिन्न शीर्षकमा बजेट सुनिश्चित गर्न माग गरेका छन् । बुधबार नेपाली कांग्रेस म्याग्दीका कार्यबाहक सभापति हरिकुमार श्रेष्ठको नेतृत्वमा समग्र जिल्लाको बिकासका लागि एक नगरपालिका र पाँच गाउँपालिकाको अति आबस्यक बिभिन्न शीर...

  • बेनी नगरपालकिा पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा

    बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार दुई सय ९२ जना बालबालिकाले पूर्ण खोप पा...

  • मंगलाघाटमा दाउरा प्रहार गरेर श्रीमतीको हत्या , श्रीमान राजु पक्राउ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३,पारीबेनी घर भई मंगलाघाटको आरनटोलमा घर भाडामा बस्दै आउनुभएकी २७ बर्षिया भगवती विकको आफ्नै श्रीमान राजु विकले प्रहार गरेको दाउराले लागेर मृत्यु भएको हो । राजुको घर रघुगंगा गाउँपालिका–६, ठाडाखानी...

  • कालिपुलमा हुलाकको काउन्टर स्थापना

    बेनी ।जिल्ला हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका –८, कालिपुल बसपार्कमा काउन्टर शाखा स्थापना गरेको छ । हुलाक सेवालाई प्रभावकारी बनाउन कालिपुल बसपार्क क्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने गरी म्याग्दी उद्योग वाणिज्य संघले सञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा काउन्टर स्थापना गरिएको हो । म्याग्दीबाट विभि...

  • गौश्वारामा पश्चिम नेपालकै पहिलो गोबर्धन महायज्ञ हुँदै

    बेनी । म्याग्दीको बेनी नगरपालिका– २ ,ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक गोवर्धन महायज्ञको आयोजना गरिएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा आगामी वैशाख १५ देखि ३० गतेसम्म गौश्वारामा गोवर्धन बिराट महायज्ञ २०८२ आयोजना गरिएको हो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले...

  • तातोपानीमा सन्ध्याकालिन आरती (तस्बिरहरु)

    बेनी ।  म्याग्दीको बेनी नगरपालिका–४, सिंगा तातोपानी स्थित प्रसिद्ध तातोपानी कुण्डमा गरिएको सन्ध्याकालीन आरती । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरुलाई लक्षित गरेर हरेक साँझ आरति गरिँदै आएको छ। तस्बिर : म्याग्दी न्युजडटकम   ...

  • बेनीमा सामुदायिक घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप

    बेनी । म्याग्दी जिल्ला सदरमुकाम बेनीमा घरपालुवा र सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजना  र  बेनी नगरपालिकासँग  सहकार्यमा आइतबार  संचालित शिविरमा कुकुरलाई बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप लगाइएको हो ।शिविरको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ...

  • गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

    म्याग्दी। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि छ लाख रुपैयाँ सहयोग गरेको हो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २...

  • कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा थापा

    बेनी। कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा बेनी नगरपालिकाका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत युवराज थापा चयन हुनुभएको छ । शनिबार बेनी नगरपालिका–६,डम्मरामा सम्पन्न केन्द्रको वार्षिक साधारणभाबाट अध्यक्ष पदमा थापा सर्वसम्मत चयन हुनुभएको हो । केन्द्र कार्यसमिति उपाध्यक्षमा हुलाक अधिकृत रमेश थापामगर, सचिवमा सामाजिक विका...