बेनी, बिहिबार फागुन २ गते । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा दुई नातीहरुलाई हुर्काउँन आर्थिक र बसोबासको समस्यामा पर्नुभएकी एक बृद्धलाई सहयोग जुटेको छ । आर्थिक अभाबले कोठा भाडा तिर्न नसकेपछि स्थानीय सरस्वती आधारभुत विद्यालयको प्रयोगविहिन सौचालयमा आश्रय लिनुभएकी ७५ बर्षिय जमुना सुनार र उहाँका दुई नातीहरुलाई बेनीका...
बेनी नगरपालिका
-
-
कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास
सन्तोष गौतम बेनी बुधबार फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । तस्विर : रिखार दैनिक कोठा भा...
-
निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित
मोतियाविन्दुका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा रिफर प्रताप बानियाँ म्याग्दी,मंगलबार माघ २९ गते । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा ...
-
बेनी नगरपालिका ६ को ५० % योजना सम्पन्न
साधन राम्जाली मगर बेनी सोमबार माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका– ६ को चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ५०% योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि नगव.रपालिकाबाट विनियोजन भएका २८ मध्ये १५ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक ...
-
बेनी बजार संरक्षण सुरु (भिडियो सहित )
साधन राम्जाली मगर शुक्रबार माघ २५ गते । देशको पाचौं उच्च जोखिम युक्त सदरमुकामको सुचिमा रहेको म्याग्दीको बेनी बजार जोगाउने योजना सुरु भएको छ । पोखरामा रहेको रुपा ताल एकिकृत संरक्षण विकास परियोजना संग सम्झौता गरि उपभोक्ता समिती मार्पmत शुक्रबारदेखी काम सुरु गरिएको हो । चार वटा उपभोक्ता समिति गठन गरि शुक्र...
-
बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल (भिडियाे सहित )
बेनी बिहिबार माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको , पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको सभापति नेपाल बाल संगठन म्याग्दीका सभापत...
-
सहकारीको स्थापना दिवसमा २१ जनाले गरे रक्तदान
बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको सातौं स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान गरि स्थापना दिस मनाएको हो । सहकारीको मुल आयोजना...
-
लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन
बेनी सोमबार माघ २१ गते । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन...
-
प्रथम बेनी नगर कपको उपाधि माउण्टलाई
बेनी सोमबार माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले हात पारेकाे छ । सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउण्टले हात पार्न सफल भएको हो । माउण्टले १९ स्वर्ण...
-
छात्रा भलिबलको उपाधि माउण्टलाई
बेनी आईतबार माघ २० गते । बेनी नगर पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले हात पारेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित ...















