बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितीमा भारत ,दुबई ,साउदी अरब र कुवेतबाट आई बेनी स्थित क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेमा भारत र कुवेतबाट आएका बेनी नगरपालिका–१ का ३२ बर्षिय पुरुष,मालिका गाउँपा...
बेनी नगरपालिका
-
-
म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट(सूचिसहित)
म्याग्दी। म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गे स्थित जामुनाखर्क माविलाई नमुना विद्यालयको रुपमा छनौट गरेको हो । जमुनाखर्क मावि सहित देशभरबाट १०० व...
-
म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...
-
पिपलबोट युवा क्लबद्वारा मृगौला रोगी घर्तीलाई आर्थिक सहयोग हस्तान्तरण
अमित बिश्वकर्मा, बेनी । बिशेष घर्ती बचाउँ अभियान संचालन गरिरहेको पिपलबोट युवा क्लब जलजला- ३ पर्बत बेनीले १ लाख ३० हजार ७ सय ५९ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । श्याम ए क्षेत्रीको नेतृत्वमा मकाउ ( SAR) मा कार्यरत नेपाली तथा मोना मकाउका पदाधिकारीबाट संकलन गरिएको ६१ हजार ६ सय रुपैयाँ सहित क्लबले घरदैलो गरि उठाएर सो...
-
बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग
बेनी ,आइतबार असार २७ गते ।स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका प्रतिनिधि खेम केसी , रबि कार्की ,छबी आचार्य,नवीन केसी र सतीष श्रेष्ठ र जगत गैरेले बेनीमा आइतबार एक कार्यक्रमका बिच ज...
-
म्याग्दी नदीमा आएको बाढीले प्रहरी विटमा क्षती ,उच्च जोखिममा रहेका ६ घरलाई सुरक्षित स्थानमा सारियो
अमित विश्वकर्मा बेनी ,शुक्रबार असार २६ गते ।गयरातीदेखी अविरल बर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–७ ,मंगलाघाट स्थित प्रहरी विटको भवनमा क्षती पु¥याएको छ । नदी किनारमा रहेको उक्त कार्यालयलाई नदिले कटान गरी आधा भाग बगाएको छ । म्याग्दी नदीको कटानले उच्च जोखिममा रहेका मंगलाघाटका ६ वटा घरलाई सुरक...
-
रघुगंगा नदिले गलेश्वरको बेलीब्रिज बगायो ,बस्ती उच्च जोखिममा (तस्बिर /भिडियो सहित)
बेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको बेनी नगरपालिका –९ र रघुगंगा गाउँपालिकाको–३,को सिमानामा रहेको बेलिब्रिज बगाएको छ । यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको हो । नदीको कटानका कारण बेनी नगरपालिका–९ ,गलेश्वर...
-
लायन्स फाउन्डेसनद्वारा जनकल्याण माविलाइ आर्थिक सहयोग
अमित विश्वकर्मा बेनी ,बुधबार असार २४ गते ।नेपाल लायन्स फाउन्डेसनले म्याग्दीको बेनि नगरपालिका –५ ,पुलाचौरमा रहेको जन कल्याण माबिलाइ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठमाण्डौं धौलागिरीका अध्यक्ष लायन बेदनाथ सुबेदिले बिद्यालयका प्रधानाध्यापक कमल पौडेललाइ पचास ह...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,बुधबार असार २४ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ...
-
वाखेतमा क्लबको भवन निर्माण
नारायण राईबेनी ,शनिबार असार २० गते ।म्याग्दीको बेनी नगरपालिका–१० ,वाखेतमा क्लबको भवन निर्माण गरिएको छ । वडा कार्यालयको २० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा वाखेत स्थित घार सुना लालिगुराँस युवा क्लबको भवन निर्माण गरिएको हो । चालु आर्थिक बर्षमा वडा कार्यालयबाट विनियोजित २० लाख रुपैयाँ र स्थानीय बासीको तीन लाख ...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 82
- Next Page »

























