• बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

    धिरन खत्री म्याग्दी,शुक्रबार पौष १८ गते। बेनी नगरापालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माण गरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको विकास निर्माण र सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् ।श...

  • म्याग्दी बहुमुखी क्याम्पसको २९ बार्षिकोत्सव ,नमुना आवासीय विद्यालय स्थापनाको तयारी– मन्त्री पुन

    प्रताप बानियाँ म्याग्दी, शुक्रबार पौष १८गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारमार्फत ६ ओटा नमुना आवासीय विद्यालय स्थापना गर्न लागिएको बताएकी छिन् । शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभाको उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा आवासीय विद्यालय स्...

  • रिहगाद बहुद्धेश्यीय सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा पुनःछन्त्याल

    बेनी,बुधबार पौष १६ गते । म्याग्दी सदरमुकाम बेनीमा संचालित रिहगाद बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडको १२ बार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सहकारीको मंगलबार बेनीमा सम्पन्न अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा पुनःगमान छन्त्याल चयन हुनुभएको छ । अध्यक्ष छन्त्याल संगै उपाध्यक्ष शान्ति पुन मगर,सचिव धनबहादुर छन...

  • शालीग्राम लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

    बेनी ,बुधबार पौष १६ गते । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा प्रधान कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । म्याग्दीका ब्यापारी, शिक्षक, उद्यमी, निर्माण व्यवसायी र सर्वसाधारणले सञ्चालन गरेको शालीग्राम जिल्लाकै पहिलो लघुवित्त संस्था हो । आर्थिक र बैकिङ क्षेत्रमा पछि...

  • जन्मदिनमा शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग

    बेनी ,शनिबार पौष १२ गते । यहाँका एक व्यक्तीले आफ्नो जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाइ सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका –४ सिंगा घर भइ हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका अभिषेक खड्काले आफ्नो १६ औं जन्मदिनमा हुने फजुल खर्च कटाएर शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । ...

  • नेपाली कांग्रेस, बेनपाको नगर सभापतिमा श्रेष्ठ

    बेनी,शनिबार पुस ५ गते । नेपाली कांग्रेस ,बेनी नगरपालिका नगर सभापतिमा अनोद श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट श्रेष्ठ नगर सभापतिमा चयन हुनुभएको हो । सभापति श्रेष्ठ संगै नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा यामबहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल, उमा शर्मा रिजाल, सहसचिव बद्री ...

  • नेविसंघद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    बेनी ,शुक्रबार पौष ४ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले विद्यार्थीलाई शैक्षि सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक वितरण गरेको हो । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेव...

  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको छैटौं अधिवेशनबाट अध्यक्षमा पुन ः कार्की

    बेनी ,मंगलबार मंसिर २४ गते । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर कार्की चयन हुनुभएको छ । तस्बिर : राम बानियाँ मंगलबार गलेश्वरमा सम्पन्न कोषको छैटौ अधिवेशन तथा चौधौ कार्यकारी सभाले कार्कीलाइ चौथो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गर...

  • रत्नेचौर–बेनी सडक कालोपत्रे अन्तिम चरणमा

    नारायण राई बेनी ,आइतबार मंसिर २२ । रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रेको काम अन्तिम चरण पुगेको छ । बागलुङ्ग–बेनी सडक खण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको भुवाने देखि खबरा सम्म चार किलोटिर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको सडक स्तरवृद्धी र ...

  • गर्भवतीलाई अण्डा उपहार

    ध्रुबसागर शर्मा म्याग्दी ,विहिबार मंसिर १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयं सेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ ।ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुला...