• भकिम्लीमा एनसेलको टावर मर्मत गरेर फर्किएको गाडीमा अज्ञात समूहद्वारा आगजनी

    म्याग्दी, विहिबार कात्तिक ९ गते । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित मुसुङडोलेमा रोकिराखेको गाडीमा गएराती अज्ञात समूहद्वारा आगजनी भएको छ । बिहीबार मुसुङडोलेमा रहेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा राती करिब २ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ए...

  • तिहार लक्षित बेनीमा बजार अनुगमन

    म्याद नाघेका बस्तु जफत गरि नष्ट गरियो बेनी,शुक्रबार कात्तिक ८ गते । तिहारलाई लक्षित गरि बेनीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको टोलीले बुधवार बेनीमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु भेटिएको टोलीले जनाएको छ । किराना, फलफुल र...

  • छाप मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम

    बेनी ,शुक्रबार कात्तिक ८ गते । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । विविध कला, संस्कृति र खेल...

  • इन्द्रबहादुर बचाउ अभियानमा साढे तीन लाख बढी संकलन

    नारायण राई बेनी,बुधबार कात्तिक ६ गते । म्याग्दीको बेनी नगरपालिका –९ तोरिपानीका मृगौला रोगी इन्द्रबहादुर बानियाँ (राजु) बचाउ अभियामा साढे तीन लाख रुपैयाँ बढी सहयोग रकम प्राप्त भएको छ । तोरिपानी स्थित सुर्यकिरण युवा क्लबको आयोजनामा संचालन गरिएको मृगौला रोगी इन्द्रबहादुर बचाउ अभियानलाई सो सहयोग रकम प्राप्त भएको हो ।...

  • धवलागिरी, मालिका गापा र बेनपामा नेकपाको कार्यकर्ता प्रशिक्षण

    बेनी,आइतबार कात्तिक ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार एकै दिन तीन वटा स्थानीय तहमा संगठित सदस्यहरुलाई प्रशिक्षण गरेको छ । तस्विर : प्रकाश पौडेल दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन धवलागिरी गाउँप...

  • आमाको स्मृतीमा रोका परिवारद्धारा सञ्चालित निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए

    बेनी ,मंगलबार असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउ...

  • वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु

    बेनी,आइतबार असोज १२ गते । जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो । ...

  • मोना–बेनी लभ्लीहिल पदमार्ग उद््घाटन

    बेनी ,आइतबार असोज १२ गते । जिल्लाको बेनी नगरपालिका –२ खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने मोना –बेनी –लभ्लीहिल पदमार्गको उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी ,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार एक कार्यक्रमको विच उद्घाटन गरिएको हो ...

  • संरचनागत रुपमै महिलालाई विभेद

    बेनी,मंगलबार असोज ८ गते । महिलाहरुले आफुहरुलाई संरचनागत रुपमै विभेमा पारिएको बताएका छन् । अन्तराष्ट्रिय संयन्त्र आर्थिक ,सामाजिक तथा सांस्कृतिक अधिकार र महिला विरुद्ध भेदभाव उन्मलन समितिले नेपाल सरकारलाई दिएको निश्कर्ष सुझाव सम्बन्धमा मंगलबार बेनीमा अयोाजित कार्यशालामा उपस्थित महिला अधिकार कर्मिहरुले यस्तो बताएका...

  • तेस्रो कालिपुल युनाइटेड कप सुरु

    बेनी ,मंगलबार असोज ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा फुटबल प्रतियोगिता सुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा बेनी स्थित खुल्ला मञ्चमा मंगलबारदेखी सर्वाधिक धनराशी पुरस्कार भएको तेस्रो कालिपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भएको हो । आगमी ११ गते सम्म संचालन हुने प्रतियोगिताको प्रतिनिधि सभाका सांसद भुपेन्द...