म्याग्दी ।नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जनभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपपूर्ण गाउँपालिका, वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना गरिएको बधाई तथा शुभकामना र सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्र...
Breaking News
-
-
ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत वि...
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ । घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबा...
-
म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
बेनी । नेपाल सरकारका नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ ।आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको ...
-
धवलागिरी गाउँपालिकाद्धारा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुर्ख्यौली नृत्य प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम भएको छ । गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष एवं गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाका अनुसार , मुदी पुर्...
-
शान्ति सुरक्षा कायम संगै संगठन भित्र जनशक्ति र स्रोतसाधन व्यवस्थापन पहिलो प्राथमिकता : डिएसपी थापा (भिडिओ)
बेनी । केही दिन अघि मात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यालय प्रमुखको रुपमा नेतृत्व सम्हाल्नुभएका डिएसपी सुर्य बहादुर थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध न्युनिकरणलाई आफुले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार म्याग्दीका पत्रकार र सञ्चारकर्मीहरुसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नवआगन्...
-
सर्वोच्चको आदेशपछि हाजिरी जमानीमा छुटे रवीन्द्र मिश्र
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष छुट्नुभएको छ ।बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो ।वरिष्ठ उपाध्यक्ष मिश्र ५० दिनदेखि प्रहरी हिरासतमा रहनुभएको थियो । कानुन व्...
-
मल्कबाङमा श्रीमतीसँग मिलेर कामदारको हत्या , दम्पती पक्राउ
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ ,मल्कवाङमा श्रीमान श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । आफ्नै घरमा मजदुरी गर्ने ४६ बर्षको मनबहादुर दमाईको हत्या गरी संलग्न ५७ बर्षिय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले शव मल्कबाङको खाम्चा जंगलमा फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर...
-
लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन
मुस्ताङ । ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी लोमान्थाङ घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ सकिएको छ । वैशाख २७ गते काठमाडौंमा सुरु भएको सम्मेलन पोखरा, पर्वत, म्याग्दी र जोमसोम हुँदै लोमान्थाङमा पुगेर समापन भएको हो ।सम्मेलनका सहभागीहरूले लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रत...
-
म्याग्दीका तीन जना पत्रकार पुरस्कृत
म्याग्दी । म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गर...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 162
- Next Page »


























