• म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको माघेसङक्रान्ति मेला शुरु

    काठमाडौं । म्याग्दीमा पुर्खेउली घर भै काठमाडौं उपत्याका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर समाज काठमाण्डौं उपत्याको आयोजनामा ललितपुरको एकान्ताकुनास्थित् बागडोलमा माघे संक्रान्ति मेला शनिबार देखि शुरु भएको छ । मगरहरुको महान चार्ड मानिने माघे संक्रान्तिको अवसरमा आयोजना भएको उक्त मेला म...

  • बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते

    ढोरपाटन । बागलुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जीप ढोरपाटन नगरपालिका-५ अस्तुमा ध १ ज १९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौंकी २८ वर...

  • पत्रकार गौतम सहित खेलाडी, कलाकार र कर्मचारी पुरस्कृत

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ ।मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा  धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला ...

  • धवलागिरी गाउँपालिकाको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

    बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो ...

  • धवलागिरीको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो...

  • लामिछानेलाई ८ वर्ष जेल सजाय

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार सन्दीप विरुद्ध सजाय निर्धारण गर्नुभएको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै ...

  • मंगलाको बाबियाचौरमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया

    बेनी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचन...

  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई (तस्बिरहरू)

    म्याग्दी । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्ला सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । ...

  • बिममा दुई जनाको हत्या

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिम स्थित दिबोटमा दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ,शनिबार विहान करिब सात बजेको समयमा सोही वडाको वाइन्दफाँटका टेकप्रसाद रोका (झाँक्री)ले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्दा अन्दाजी ८० वर्षिया मनसाङ्ग गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्...

  • एमाले म्याग्दीको जिल्ला अधिवेशन माघ १२ र १३ गते हुने (भिडिओ)

    बेनी । नेकपा एमाले म्याग्दीले आफ्नो १० औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ ।एमाले म्याग्दीले शुक्रवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलनमार्फत अधिवेशन सदरमुकाम बेनीमा आयोजना हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले म्याग्दीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजक...