• दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव सम्पन्न

    पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामबासिको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा हेमजा स्थित दुरलुङ्ग समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि संस्थाको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम...

  • दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि उद्घाटन,स्थानीयले मनाए खुसीयाली(फोटो फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७, धारापानीसम्मको ६ दशमलव ६ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ । सडकको ट्याक निर्मा...

  • एमाले म्याग्दीले ‘म बनाउँछु मेरो पार्टी’देखि भ्रष्टचार विरोधी अभियान सम्म चलाउने (भिडिओ सहित)

    म्याग्दी । नेकपा एमाले म्याग्दीको दशौं महाधिवेशनपछिको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको बैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकल...

  • दरबाङ-धारापानी सडक स्तरोन्नतिले यात्रा सहज

    म्याग्दी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । मालिका ५,र ६, को सिमानास्थित पक्कीपुलदेखि धवलागिरी गाउँपालिका-७,धारापानी चौतारीसम्म ६ दशमलव ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । यसअघि साँघुरो र उकालो सडकमा जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानीय सडक ...

  • बेनी बोर्डिङ कपको उपाधि आयोजकलाई

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ। शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दर...

  • विकल्प तयार नभएसम्म सरकार परिवर्तन हुँदैन : सम्मानित नेता खनाल (तस्बिर/भिडिओ)

    म्याग्दी। पुर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारको विकल्प तयार भइनसकेको बताउनुभएको छ । पार्टीको भातृ सङगठन युवा सङ्घ नेपालका केन्द्रिय अध्यक्ष कृष्णकुमार विश्वकर्माकी आमाको श्रद्धाञ्जली सभामा शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा आउनुभएका नेता खनालले पत्रकारहरु सँगको ...

  • १२ औं बेनी बोर्डिङ कप सुरू

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तहफुटबल प्रतियोगिताको पहिलो दिनको खेलामा पाँच विद्यालयले विजय सुरुवात गरेका छन् । बुधबार खुल्लामञ्चमा सम्पन्न उद्घाटन खेलमासाविक विजेता अर्थात डिफेन्डिङ च्याम्पियन बेनी सामुदायिक माविलाई पराजित गदैं केबी एकेडेमी दरबाङले बिजय सुरुवात गरेको छ । बेनी सामुदाय...

  • विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम

    मौवाफाँट । “समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” भन्ने नारासहित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम मंगलवार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा पालिका भित्रका विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै...

  • म्याग्दीका बानियाँ खेलकुद प्रशिक्षकमा छनौट

    म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट खेलकुद प्रशिक्षकमा छनौट हुनुभएको छ ।जिल्लामा विद्यालयस्तरबाटै भलिबल खेलप्रतिको आर्कषण बढाउन सक्रिय बानियाँ खेलकुद प्रशिक्षक छनौटका लागि विभिन्न विधाका प्रशिक्षकहरुसँगको प्रतिस्पर्धाबाट छनौट हुनु...

  • प्रेस चौतारी नेपालको स्थापना दिवसमा स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया

    म्याग्दी । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस आज (सोमबार) देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’...