म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा आइतबार सम्पन्न गाउँपालिका स्तरीय अन्तर मावि विद्यालय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ । रघुगंगा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्दै पुनः उपाधि उचा...
Breaking News
-
-
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु
म्याग्दी । म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकै ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ट्याक्सी भेटिएको छैन । रणबाङ स्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडा रणबाङका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै...
-
दोस्रो लायन्स छात्रा फुटबल प्रतियोगिताको उपाधि न्यु वेस्ट प्वाइन्टलाई
बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न दोस्रो लायन्स अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ। लायन्स क्लब अफ बेनि लब्लिहिलको आयोजनामा शनिबार खुल्ला मञ्चमा सम्पन्न भएको फाइनलमा प्रकाश माविलाई १–० ले पराजित गदैं न्यु वेस्ट प्वाइन्ट च्याम्पियन बनेको हो । न्यू व...
-
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभामा आर्थिक सहयोग र सम्मान
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको बेनीमा शनिबार सम्पन्न साधारणसभामाको अवसरमा विभिन्न व्यक्ती ,संस्था र कर्मचारीलाई सम्मान सँगै गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरिएको छ । संस्थाले आश्रमका अध्यक्ष बमब...
-
रघुगंगामा छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको निवर्तमान सङ्घीय उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यार्थीहरुमा रहेको खेल प्र...
-
मालिका गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः किसानी माविलाई
म्याग्दी । म्याग्दीको मालिका गाउँलालिका-६,दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ,४ रजत र पाँच कास्य पदक जित हात पारेको किसानीले नगद ५० हजार रुपियाँ सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र हा...
-
बेनीमा दोस्रो लायन्स कप छात्रा फुटबल उद्घाटन
बेनी ।छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १७–२० सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको ...
-
मालिका गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
दरबाङ ।‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा मङ्गलवारदेखि पालिकाको केन्द्र दरबाङमा छैंटौँ संस्करणको खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय ...
-
तोरीपानीमा सामुदायिक घरबास संचालन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित तोरिपानी गाउँमा सामुदायिक घरबास (होमस्टे) संचालनमा आएको छ । घरबास मार्फत स्थानीयबासीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन, ग्रामीण पर्यटन प्रवर्धनका लागि सयपत्री सामुदायिक घरबास समुह संचालनमा आएको हो । इको हिमाल र हेल्प अलाइन्सको सहयोग ,टान गण्डकीको सहकार्यमा संचालनमा आएको घरबास...
-
फापरखेतको घुमाउने भीरमा ट्रक दुर्घटना
बेनी । म्याग्दीको बेनी -दरबाङ सडक अन्तर्गत पर्ने म्याग्दीको बेनी नगरपालिका-४, र मंगला गाउँपालिका-२,को सिमाना स्थित फापरखेतको घुमाउने भीरमा पुन : ट्रक दुर्घटनामा परेको छ । भैरहवा देखी दरबाङको लागी अं.३४० बोरा सिमेन्ट लिएर आएको ग २ ख ०८४० नं.को ट्रक साँघुरो बाटोमा चालकले नियन्त्रण घुमाउदा गयराती दुर्घटना भएको थियो । ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 164
- Next Page »


























