काठमाडौँ ।नेपालको पुरुष टिमले पनि नयाँ दिल्लीमा भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाली टिम आयोजक भारतसँग पराजितपछि दोस्रो स्थानमै खुम्चिएको हो । नेपालले ५४–३६ स्कोरले पराजित भएको हो । केहीबेर अघि सम्पन्न महिलातर्फको फ...
Breaking News
-
-
खो-खो विश्वकपमा महिला टाेली भारतसङ्ग पराजित
काठमाडौं । खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्...
-
मालिका गाउँपालिकाका ८२५ जना किशोरीलाई ‘एचपिभि’ खोप दिइने
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका भित्रका आठ सय २५ जना लक्षित किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एच.पि.भि’ लगाइने भएको छ । मालिका गाउँपालिका दरबाङमा आइतबार आयोजित एचपिभि खोप अभियान पालिका खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुविच अभिमुखिकरण एवं अन्तरक्रिया गाेष्ठी कार्यक्रममा गाउँपालिका स्वास्थ्य श...
-
बाँझो बारी जोतेर कोदो उत्पादन
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो । नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रमम...
-
जरबुटामा बोलेरो दुर्घटनामा चालकको ज्यान गयो
बेनी । म्याग्दीको बेनी नगरपालिका-६, जरबुटामा बोलेरो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको सिभिल ठेकेदार भारतीय कम्पनी जेपी एशोसिएट्समा कार्यरत चालक ३५ बर्षिय तेजेन्द्र खत्रीको घरमा पार्किङ गर्दा दुर्घटना भएको थियो । कम्पनीबाट घरमा आउनुभएका चालक खत्...
-
पुरुष भलिबल : बेनपा र मालिका गापा फाइनलमा प्रवेश
बेनी । गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल मह...
-
निस्कोट समाज पोर्तुगलद्वारा मृगौला रोगी पुनलाई १ लाख आठ हजार सहयोग
बेनी । लामो समयदेखि मृगौला रोगबाट पीडित तुलकुमारी पुनलाई निस्कोट समाज पोर्तुगलले आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका -१ , निस्कोट स्थित बाँसबोटकी पुनलाई पोर्तुगलमा रहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज पोर्तुगलको नेतृत्वमा संकलित एक लाख आठ हजार तीन सय रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम शुक्रबार एक कार...
-
कमला र मनिषाको जोडी राष्ट्रिय बिच भलिबल च्याम्पियन
सिन्धुपाल्चोक । नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्...
-
जाडोका कारण दुई सय बढी बालबालिका विद्यालय जान छाडे
जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय ...
-
बेनी–मल्लाज सडक स्तरोन्नति
बेनी । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ। उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम थियो। घुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दी...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 165
- Next Page »


























