गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । सुचना तथा प्रसारण विभाग काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय तथा सहकार्यमा म्याग्द...
Breaking News
-
-
विपद् व्यवस्थापन प्रदेश सरकारको उच्च प्रथामिकतामा : मुख्यमन्त्री पाण्डे
बेनी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति न्युनिकरणका लागि सुरक्षा र सरोकारवाला निकायको क्षमतासाथै नागरिक स्तरमा सचेतना अभिवृद्धिमा जोड दिइएको बताउनुभएको छ ।प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले शनिबार म्याग्दीको मङ्गला गाउँपालिका–२, लाम्पाटा र वडा नं–५ हाडेभिर...
-
मिक्सर दुर्घटना हुँदा खबराका घिमिरेको मृत्यु
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, बुक्लमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को सिमेन्ट घोल्ने मिलर (ट्रान्जिट मिस्कर) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतीय ठेकेदार कम्पनी जेपीको डिपी टु ए ७०८३ नम्बरको मिस्कर बिहिबार राती साढे ९ बजे ...
-
बागलुङको निसीखोलामा ‘मगर खाम भाषा’को पाठ्यपुस्तकमा पठनपाठन सुरु
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ। गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो। सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ।अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर...
-
नयाँ वर्षको अवसरमा डाँडागाउँमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा आगामी नयाँ वर्षको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । डाँडागाउँ स्थित सामाजिक क्रियाकलापमा सक्रिय जनसाहारा युवा क्लबको आयोजनामा आगामी चैत २३ गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्ने भएको हो । मेला अध्यक्ष याम बुढाका अन...
-
म्याग्दीमा होली पर्व मनाइयो
बेनी । रङहरुको पर्व होली यसवर्ष म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली)पर्व सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा साथीभाई र आफन्तहरुबीच एकापसमा रङ लगाएर मनाइएको हो । होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले आ–आफ्नो उमेर...
-
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई(तस्बिर सहित )
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए ।केदारनाथ सुवेदी, मन बहादुर...
-
थकाली समुदायको ‘तोरन्ल्ह पर्व’ सुरु(तस्बिरहरु)
बेनी । म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल्ह पर्व अर्थात् यस वर्षको (फागु पूर्णिमा) मनाउन सुरु भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित थकाली समाज घरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी तोरल्न पर्व हर्षोल्लासका साथ मनाउन सुरु गरेको हो। तोरन्ल्ह पर...
-
स्ववियु निर्वाचन : मंगला शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववीयुका उम्मेद्धार निर्विरोध
म्याग्दी ।म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेद्धार निर्विरोध भएका छन् । मंगला गाउँपालिका–२ ,स्थित क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् । अध्यक्षमा ...
-
यसरी मनाइयो मालिका गाउँपालिकाको नवौं स्थापना दिवस (फोटो फिचर)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले नवौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले वडा नम्बर ६ दरबाङमा विशेष समारोहको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिका...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 174
- Next Page »






















