• गाउँपालिकाद्धारा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान

    बेनी ।पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार गाउँपालिका  केन्द्र लामाखेतमा गाउँपालिकाद्धारा आयोजित सम्मान कार्यक्रममा नगद सहित विवाहित जोडीहरुलाई सम्मान गरिएको हो ।अन्तरजातीय विवाहले समाजमा छुवाछुत र भेदभावको अ...

  • सिंगापुरमाथि नेपालको पहिलो जित

    काठमाडौं । फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए ...

  • लुलाङमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु ,चार जना घाइते

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुघटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा विहिबार साँझ करिब पाँच बजेको समयमा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय द...

  • लुलाङमा ट्याक्टर दुर्घटना

    बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको नकटेडाँडा भन्ने ठाउँमा ग ७१ त ९० नम्बरको ट्याक्टर दुर्घटना भएको छ । नकटेडाँडाबाट लुलाङ गाउँ आउने क्रममा सडकबाट करिब २ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको छ । ट्याक्टरमा करिब आठ जना सवार रहेका र केहीको केहीको मृत्यु भएको छ ।भने केहीको अवस्था गम्भिर रहेको वडा अध्यक्ष...

  • एसईई परिक्षा आजदेखि , म्याग्दीमा २२ सय १४ विद्यार्थी सहभागी हुने

    बेनी । म्याग्दीमा यसबर्ष २२ सयभन्दा बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा एसईई दिने भएका छन् । चैत ७ गते बिहीबार बिहान ८ बजेदेखि देखि हुने परीक्षामा २२ सय १४ जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा ९ परीक्षा केन्द्रबाट नियमित साध...

  • म्याग्दी क्याम्पसमा स्ववियु सभापति जिते पछि बेनीमा नेविसंघको विजय उत्सव (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सभापति नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्रीले जित्नुभएको छ ।नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सभापति सहित समानुपातिक र प्रत्यक्ष तर्फ ७ सदस्य जित्दा अनेरास्ववियुले सचिव ,कोषाध्यक्ष सहित प्रत्यक्ष र समानुपातिक गरी चार सदस्य तथा अखिल क्रान्त...

  • महभिरको सुङ्रेपानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको सुङ्रेपानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीबाट सोही वडाको च्युरीबोटतर्फ जाँदै गरेको ग १ ज ५६१२ नम्बर बोलेरो जीप बुधबार बिहान दुर्घटना हुँदा च्युरीबोटका ३१ वर्षिय नगेन्द्र रसाई...

  • म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ ।  गयराती अबेर सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार  नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका संगम २८८ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दीहरु अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का सन्दिप खत्रीले एक सय ६...

  • स्ववियु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा मतदान सुरु (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्यागदी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लाागि मतदान सुरु भएको छ । आज देशभर त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । म्याग्दी क्याम्पसमा निर्वाचनका लागि राजनीतिक द...

  • हावाहुरीले रुखबाट लडेर ताकममा एक जनाको मृत्यु , स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडायो

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार ताकमको हुकलुङमा बाख्रा चराउन जानुभएका ताकमका ६० वर्षीय थमन खत्रीको खनिउको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।बाख्रा घर फर्किएपनि सँगै गएका खत्री नफर्किएपछि खो...