काठमाडौँ । क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिनका लागि सातवटै प्रदेशमा पठाइएको हो । पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १...
Breaking News
-
-
एमालेबीच कुनै समस्या र अप्ठ्यारा छैनन् ः गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको सरकारमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ। बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। 'नेपाली कांग्रेस र ने...
-
जलजला गाउँपालिकाको १८ औं गाउँसभा
बेनी । पर्वतको जलजला गाउँपालिकाको १८औं गाउँसभा तथा हिउँदे अधिवेशन आईतबार सम्पन्न भएको छ। अधिवेशनले चालू आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ। गाउँशभाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको हालसम्मको खर्च तथा उपलब्धी प्रस्तुत गर्नुभएको हो । चालू आर्थिक वर्षको बजेट ३६ करोड ७८...
-
पाठेघरको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोपमा सरकारको १ अर्ब ३० करोड रुपैयाँ खर्च
काठमाडौँ । सरकारले क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ । आगामी माघ २२ गतेबाट देशव्यापी रूपमा लगाइने १७ लाख ‘एचपीभी’ खोपमा सरकारले सो रकम खर्च गरेको हो ।परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । नेपालमा पाठेघरको क्यान्स...
-
म्याग्दीको विकासलाई प्राथमिकता दिने सभापति तथा पुर्व प्रधानमन्त्री देउवाको प्रतिबद्धता (भिडिओ )
बेनी । नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका रुग्ण र म्याद गुज्रिसकेका आयोजनालाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताउनुभएको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरू भएको आठौँ म्याग्दी महोत्सव एवम् गण्डकी प्रदेशस्तरीय कृषी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन...
-
आठौं म्याग्दी महोत्सव सुरु , पूर्व प्रधानमन्त्री देउवाद्वारा उद्घाटन (फोटो फिचर)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आठौं म्याग्दी महोत्सव सुरु भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभयाे। बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको सभापति देउवाल...
-
झोलुङ्गे पुल निर्माण भएपछि यात्रा छोटियो
बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । धवलागिरी–७, धारापानी र मालिका–७, खारा जोड्न म्याग्दी नदीमाथि झोलुङ्घे पुल बनेपछि एक घण्टा भन्दा बढीको यात्रा १५ मिनेटमा छोटिएको छ । गैरसरकारी संस्था मिलन म्याग्दीको सामाजिक तथा प्राविधिक परि...
-
रास्वपा म्याग्दीको अध्यक्षमा यूवराज रोका
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला भेलाबाट यूवराज रोकाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन भएको छ । शनिबार सदरमुकाम बेनीमा आयोजित भेलाबाट उपाध्यक्षमा छवि आचार्य, सचिव राजाराम बरुवाल, सहसचिव कल्पना केसी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा यादबप्रसाद पौडेल, सुनिता परियार...
-
नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने
काठमाडौँ ।नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने नेपाल सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले एक नयाँ निर्णय अघि सारेको छ । मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले ल्याएको नयाँ अध्यादेशले नेपाली आईटी कम्पनीहरूले विदेशमा शा...
-
म्याग्दी महोत्सवको उद्घाटन गर्न पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवा आउने
बेनी । यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको आठाैँ म्याग्दी महोत्सवको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आउनुहुने भएको छ । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले पुष २८ गते पुर्व प्रधानमन्त्री देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको ...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 165
- Next Page »

























