• एमालेले ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने, २ लाख सदस्य थप्ने

    काठमाडौँ । नेकपा एमालेले पार्टीविरुद्धको भ्रम चिर्न र संगठनन विस्तार गर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको सांगठानिक प्रतिवेदनमा आगामी माघ महिनादेखि सुरु गर्ने तीन महिने वडा केन्द्रित कार्यक्रममा ३ लाख नेता कार्यकर्ता परिचालन गर्...

  • कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार गौतमलाई प्रदान

    बेनी । प्रेस सेन्टर नेपाल, म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार  म्याग्दीका पत्रकार  सन्तोष गौतमलाई प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद रु ७ हजार सहित प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर पुरस्कृ...

  • म्याग्दी मिडिया सोसाईटी अध्यक्षमा विश्वकर्मा

    म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकारहरुद्वारा संचालित संचारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा अमित विश्वकर्मा चयन हुनुभएको छ ।  सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका -४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट विश्वकर्मा अध्यक्ष पदमा सर्वसम्मत ...

  • मिडिया सोसाईटी अवार्ड पत्रकार कमल खत्रीलाई

    म्याग्दी । मिडिया सोसाईटी अवार्ड-२०८१´बाट यस वर्ष पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका -४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा खत्रीलाई दश हजार ६ सय पचास रुपैयाँ, सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिए...

  • म्याग्दीले यो वर्ष ३० कराेडभन्दा धेरैकाे सुन्तला बेच्दै

    बेनी । ग्रामीण भेगका बस्तीसम्म सडक पहुँच पुगेपछि सुरु भएको व्यावसायिक सुन्तला खेतीका कारण म्याग्दीमा यो वर्ष सुन्तलाबाट मात्रै ३० करोडभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप नरहेका कारण यति आम्दानी हुनसक्ने प्रक्षेपण गरेको हो । कृषि ज्ञान केन्द...

  • विश्वविद्यालयमा दलीय प्रभाव अन्त्य गर्नुपर्छ: शिक्षामन्त्री

    काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्नुपर्ने बताउनुभर्को छ। शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले व...

  • आठौं म्याग्दी महोत्सवको तयारी तीब्र

    बेनी । म्याग्दीको बेनीमा यहि पुस २८ देखि माघ ८ गते सम्म आयोजना हुने आठौं म्याग्दी महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने महोत्सवको तयारीमा मुल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघ जुटेको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्...

  • सचिनको निधनपछि प्रधानमन्त्री ओलीको भनाइ: सामाजिक सम्बन्धका  विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ

    काठमाडौँ । बालगायक सचिन परियारको निधनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सम्बन्धका  विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्ने बताउनुभएको छ। सामाजिक सञ्जालमा सचिनको निधनले दु:खी भएको भन्दै प्रधानमन्त्री ओलीले एकजना बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर देखिएको समेत बताउनुभएको छ । प...

  • विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । ‘मूल्याङ्कनको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो । विज्ञसँग छलफल गरेर १५ दिनभ...

  • दशरथ रंगशालामा फागुनमा हुँदैछ चार देश सम्मिलित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुनमा चार देश सम्मिलिन अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि हुने प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसहित किर्गिस्तान, लेवनान र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ। एन्फाका अनुसार फागुन १४ सम्म सञ्चालन...