• बेनीमा दश वर्षपछि ‘नागिनी लुकाउने’ नाच

    बेनी । म्याग्दीको बेनीमा एक दशकपछि नागिनी लुकाउने नाच देखाइएको छ।नेपाल भाषा मंका खःल र ल्याम पुचको अगुवाइमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा करिब एक दशकपछि नाच देखाइएको ल्यामः पुचका पूर्वअध्यक्ष सुवीन श्रेष्ठले जानकारी दिनुभयो ।“नागानागिनी नाच बर्सेनि देखाउँदै आए पनि नागिनी लुकाएपछि नागाले देखाउने चरित्रलाई प्रद...

  • जोमसोम जाँदै गरेको यात्रुवहाक बसमाथि ढुङ्गा खस्दा दुई जना घाइते

    म्याग्दी । पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२,बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।पोखराबाट मुस्ताङको जोमसोमका लागि छुटेको गाडीमा मंगलबार दिउँसो पौने दुई बजेको समयमा सडकमाथिबाट एक्कासी पहिरोसहितको ढुङ्गाले लाग्दा बेनी नगरपालिका–४, की २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा ...

  • म्याग्दीका बाराही मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो

    म्याग्दी । म्याग्दीका विभिन्न बाराही मन्दिरहरुमा सोमबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वका अवसरमा उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैया र बाराही मन्दिरहरुमा पूजाअर्चना र दर्शन ठुल...

  • मालिका गाउँपालिका–३, हत्याकाण्ड : फरार अभियुक्त पक्राउ

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–३,डाँडागाउँ स्थित गलकोटमा आइतबार साँझ एक महिलाको हत्या गरेर फरार भएका अभियुक्त पक्राउ परेका छन् । गलकोटका ३५ वर्षिय दलविर श्रीपालीलाई सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर रहेको अवस्थामा राती करिब पौने ११ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी र...

  • मालिका–३,मा एक महिलाको हत्या , अभियुक्त फरार

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँ  स्थित गलकोटमा एक महिलाको विभत्स हत्या भएको छ । वडा अध्यक्ष मोतिप्रसाद बुढाका अनुसार ,आइतबार साँझ करिब साढे ६ बजेको समयमा स्थानीय युवा दलबिर श्रीपालीले धारीलाे हतियार प्रहार गरी सोही गाउँकी बिनाकुमारी बिकको हत्या गरेका हुन् । अहिले घटनास्थलमा वडा अध्यक्ष बुढा सहित  इल...

  • म्याग्दी बहुखुमी क्याम्पसमा राष्ट्रिय गोष्ठी सुरू

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा दुई दिने राष्ट्रिय गोष्ठी सुरु भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा शुक्रबारदेखि आयोजित गोष्ठीको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्लेले उद्घाटन गर्नुभयो ।प्रमुख अतिथि काफ्लेले विश्वभर उच्च शिक्षा छनौटमै...

  • दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार विहान भएको बोलेरो जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । टिकोटदेखि बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जिप भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको हो । दुर्घटनामा गम्भीर घाइते भएका सोही गाउँका ६४ वर्षीय भीम बहादुर पाइजा पुनको उपचारको लागि बेन...

  • टिकोटमा बोलेरो दुर्घटनामा एक जना घाइते

    म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाइते हुनुभएको छ । आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो । दुर्घटनामा परेर स्थानीय भिमबहादुर पाइजा घाइते हुनुभएको छ । बोलेरोसंगै खस्नु...

  • कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

    म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिक गरिएको हो । चालु वर्षम...

  • गलेश्वरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन

    गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थिल गलेश्वरधाम मन्दिरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । बेनी नगरपालिका–९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनाका चार सोमबारमा दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास क...