• धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

    ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “र...

  • नदीमा बस खस्दा आठ जनाको मृत्यु

    काठमाडौँ ।उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वाहक गाडी खस्दा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । गाडी शुक्रबार राति प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले जानकारी दिनुभयो । अमिरीका अनुसार ...

  • गण्डकी प्रदेशसभाकी सदस्य गौचनलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

    पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। आज बिहान ७:३० बजेदेखि श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको छ। ...

  • एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

    काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले खेल क्षेत्रको चर्चित टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।कूल आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँद...

  • गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

    कास्की । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५...

  • गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस नेतृ गौचनको निधन

    म्याग्दी । नेपाली कांग्रेस नेतृ तथा गण्डकी प्रदेशसभा सदस्य सांसद बिमला गौचनको निधन भएको छ । म्याग्दी सदरमुकाम बेनी निवासी पर्यटन व्यवसायी समेत रहनुभएकी सांसद गौचनको काठमाडौं स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मध्येराती साढे १२ बजेको समयमा हृदयघातका कारण निधन भएको हो । उहाँका भाइ कृष्ण शेरचनका अनुसा...

  • दिपावली मेलाको उपाधि भलिबलतर्फ लालीगुराँस ,जनसाहारा र फुटसलतर्फ नमुना एफसी एलाई

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लवद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न खेलमा पुरुष भलिबलतर्फ लालीगुराँस युवा क्लब , महिला भलिबल तर्फ जनसाहारा युवा क्लव र फुटसलतर्फ नमुना एफसी ए विजयी भएका छन् । भने पुरुषतर्फ फ्युचर स्टार युव...

  • छापखानी र लालीगुराँस युवा क्लब फाइनल प्रवेश

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लबद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत जारी पुरुष भलिबल खेलमा छापखानी युवा क्लब र लालीगुराँस युवा क्लब फाइनल प्रवेश गरेका छन् । आइतबार सम्पन्न सेमिफाइनल खेलमा छापले सोले युवा क्लबलाई र लालीगुराँस युवा क्लबले दुरद...

  • बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो

    बेनी । म्याग्दीको मंगल गाउँपालिका–३, र ४, वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मङ्गला गाउँपालिका...

  • दोस्रो परिवर्तन कपको उपाधि पुरुषतर्फ छहारी , प्रौढतर्फ जनविकास , महिलातर्फ जनसाहारा युवा क्लब र तारोखेलतर्फ आयोजक एलाई

    च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ छहारी युवा क्लब , महिला तर्फ जनसाहारा युवा क्लब र प्रौढतर्फ जनविकास युवा क्लबले उपाधि जित्न सफल भएका छन् । यसैगरी , बिहिवार सम्पन्न तारोखेलमा आयोजक परिवर्तन युवा क्लब ए प्रथम...