• यूएईमा म्याग्दीका जुग्जालीको उपचारको क्रममा निधन

    बेनी । युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्दीलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टविन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीखका दिन राशिद अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा पुग्नुभएका जुग्जालीलाई चिकित्सकले डेंगुक...

  • बैसरीमा पहिरोले भ्यानमा क्षति

    बेनी । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत रघुगंंगा गाउँपालिका–२,बैसरीमा पहिरोले इको भ्यानमा क्षती पुगेको छ । मुस्ताङबाट तीन जना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको हो । गएराती मंगलबार साढे ८ बजे भ्यान फसेपछि चालक सहित यात्रुको तत्कालै उद्धार गरिएको जिल्ला प्रहरी निरिक्ष...

  • पाखापानीमा कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीका आदिवासी जनजाती आगुवाहरुलाई कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज),म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो...

  • कोसेली घर सञ्चालन

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतातेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । म्याग्दी र मुस्...

  • म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४, खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।धवलागिरी गाउँपालिका–४ ,नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ आउँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार ट्याक्टरमा सवा...

  • धान-रेपाइँ-म्याग्दी

    म्याग्दीमा २० प्रतिशत धान रोपाइँ

    म्याग्दी ।  हिमाली  जिल्ला म्याग्दीमा २० प्रतिशत धान राेपाइँ भएकाे छ। असारको १५ गतेसम्म जम्मा २० प्रतिशतभन्दा धेरै रोपाइँ हुन सकेको छैन ।मङ्गला गाउँपालिका–३, बरंजा र बेनी नगरपालिका–४,को अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालिएको भए पनि जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएक...

  • बेनीमा थाली नाच तालिम संचालन (फोटो/भिडिओ)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालयको ज्येष्ठ नागरिकमा रहेको ज्ञान ,सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण क...

  • पहिरोले फापरखेत र बैसरीमा यातायात अवरुद्ध

    बेनी । गयराती परेको भारी वर्षापछि आएको पहिरोले बेनी–जोमसोम सडकको गलेश्वर–तिप्ल्याङ खण्डमा पर्ने रघुगंगा गाउँपालिका-२, बैसरीमा पहिरोले यातायात अवरुद्ध भएको छ । त्यसैगरी सदरमुकामबाट पश्चिम बेनी–दरवाङ सडकमा पर्ने बेनी नगरपालिका-४ ,फापरखेत र मंगला गाउँपालिका-२,सिमलचौर विचको घुमाउने भीरमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ...

  • एसईई नतिजा : म्याग्दीका १२ सामुदायिक विद्यालय शुन्य

    बेनी ।माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा म्याग्दीका १२ वटा विद्यालयको नतिजा शुन्य (सवै ननग्रेड) हाँसिल गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार बेनी नगरपालिकाको भानु माध्यमिक विद्यालय, रत्नेचौर, सदरमुकामको उज्यालो बैकल्पिक विद्यालय र खुल्ला विद्यालयबाट एसईई परिक्षामा सहभ...

  • एसईई नतिजा : समग्रमा लिटलगार्डेन र सामुदायिकतर्फ प्रकाश मावि पहिलो

    बेनी । विहिबार विहान प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षाफलमा जिल्ला भरका विद्यालयहरुमध्य सदरमुकम बेनीको संस्थागत लिटलगार्डेन एकेडमीकी विदिक्षा सुवेदी जिल्ला प्रथम हुनुभएको छ। सुवेदीले ३.८६ जिपिए अङ्क प्राप्त गर्नुभयो। त्यसैगरी जिल्लाका सामुदायीक विद्यालयहरुमा भने सदरमुकाम बेनीकै प्रकाश माविका सुधन...