महभीर। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित महखानी युवा क्लबले आयोजना गरेको दसैं मेला सम्पन्न भएको छ । क्लब सचीव याम गुरुङका अनुसार, मंगलबार सम्पन्न खेलमा जनसमाज युवा क्लबले जनसाहारा युवा क्लबलाई पराजित गर्दै क्लब स्तरीय भलिबलको उपाधी हात पारेको छ । त्यस्तै जनसाहारा युवा क्लबले फ्युचर स्टार युवा क्लबलाई पराजित ग...
Breaking News
-
-
करेन्ट लागेर बरंजामा एकको मृत्यु
बेनी ।म्याग्दी मंगला गाउँपालिका-४,आर्कुलीमा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ। ११ केभीको हाईटेन्सन लाईनको तार सर्ट भई पोलको सपोटिङ तारम बिद्युत प्रबाह भईरहेको अवस्थामा सोही वडाका ६५ बर्षिय राजेन्द्रराज बिकले हिड्ने क्रममा छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलबाट दिउँसो करिब ३ बजे वडा अध्यक्ष ल...
-
मोनाको आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा सम्पन्न तीनदिने आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा शुक्रबार सम्पन्न भ...
-
परम्परागत पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम
बाबियाचाैर । म्याग्दीकाे मंगला गाउँपालिकामा वडास्तरीय पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम भएको छ । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारण सभाको अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा मंगला गाउँपालिकाका ५ वडाबाट ५ समुहको सहभागिता भ...
-
आगलागीबाट म्याग्दीमा एक जनाको मृत्यु
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धारका ६७ बर्षिय कालु परियारको आगलागीबाट ज्यान गएको छ। शिखको हिलादेमा नरबहादुर विकको घरमा खाना खाएर भान्सा कोठामा सुतिरहेको अवस्थामा अचानक आगलागीबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । आगलागीबाट भान्साकोठा सम...
-
मोनाको नवौं वार्षिक साधारणसभा , उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह
बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा मंगला गाउँपालिका -२ ,स्थित बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि इन्द्रेणी पार्कमा सुरु भएको वार्षिक साधारणसभाको प्रतिनिधि सभ...
-
धवलागिरीको नेरबाङमा सञ्चालित पशुस्वास्थ्य शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको विकट नेरबाङमा पशुपंक्षीको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि शिविरमा ५२ घरधुरी लाभान्वित भएका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजना, धवलागिरी पशु शाखाको समन्वयमा आयोजित शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार गरिएको हो । शिविरमा भैसी १२८, गाई ४४४...
-
बाबियाचौर बजार अनुगमन
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,स्थित बाबियाचौर बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । पाँच वटा होटल र ६ वटा किराना पसलमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभि...
-
मंगलामा मोनाको निशुल्क आँखा शिविर
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका लागि लक्षित गरी ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको हो । नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अ...
-
जनप्रतिनिधिबाट कार्यकक्षमै कर्मचारीमाथि दुर्व्यवहार भएपछि जलजलामा सबै सेवा बन्द
बेनी । पर्वतको जलजला गाउँपालिकामा कर्मचारीमाथि दुव्र्यवहार भएपछि सबै सेवा स्थिगत भएको छ । लोकसेवा आयोगबाट दुईजना स्वास्थ्यका एचए कर्मचारीहरु पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् । मङ्गलवार गाउँकार्यपालिकाको कार्यालयम...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 174
- Next Page »






















